Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा: व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी

सिरहा ।सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापारीहरुले घण्टौ तालाबन्दी गरेको थियो । गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र व्यापारिहरु विच भएको विवादमा आक्रोशित व्यापारिक समूहहरुले तालाबन्दी गर्दा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कर्मचारीहरु लगायतका कार्यपालिका सदस्यहरु घण्टौ कार्यालय भित्र थुनिएका थिए ।

मंगलबार दिउँसो व्यापारिहरुले वजार व्यवस्थापन समिति गठन सम्बन्धि छलफलका लागि गाउँपालिका अध्यक्ष सत्य नारायण यादब र वडा नम्बर १ का अध्यक्ष भोगिन्द्र यादबलाई डाकेको थियो ।

ADVERTISEMENT

तर सो बैठकमा नआएको देखेर व्यापारीहरुले फोन मार्फत सम्पर्क गरेर बोलाउदा वडा अध्यक्ष यादवले हामी व्यपारीहरुलाई अपशब्द बोलेको आरोप लगाउदै व्यापारीहरु आक्रोशित भएर गाँउपालिका र वडा कार्यालयमा तालाबन्दी गर्न पुगेको एक व्यापारीले बताए ।

ADVERTISEMENT
ADVERTISEMENT

तालाबन्दी गरेर व्यापारीहरुले गाउँपालिकाको जिम्मेवार व्यक्तिहरुको रबैया देखेर विष्णुपुर बजार केही क्षणका लागि समेत बन्द भएको थियो । पछी कार्यालय भित्र थुनिएका जनप्रतिनिधिहरुलाई प्रहरी प्रशासन र व्यापारीहरुको रोहवरमा तालाबन्दी खुलेको थियो ।
सोही विषयमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव सँग बुझदा उनले भने बजार व्यवस्थापन सम्बन्धि औपचारिक रुपमा मलाई केही थाहा नहुदाँ हुदै पनि आरजकता शैलीमा विष्णुपुर बजारका व्यापारीहरुले होहल्ला मचाउँदै हामी बोर्ड बैठक बसेकै बेला बाहिरबाट ताला बन्दी गरेको बताए ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.