Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

देश-विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै

देश-विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै

मधेस प्रदेशको बारा जिल्लामा जन्मेकि प्रिती पासवानको पछिल्लो समय यता निकै नै लोकप्रियता बढेको छ। प्रिती पासवानले टिकटक तथा सामाजिक संजाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भइकि हुन।
प्रिती पासवानले आफ्नो परिवारिक अवस्थामा भन्छिन्
म दलित परिवारमा जन्मिएकी हुँ। मेरो परिवार दलित भएकै कारणले विभिन्न सामाजिक अपहेलित हुनु परेको थियो। शुरुवाति समयमा गरिवीले गर्दा साझ बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गर्थ्यो। त्यस बखत बुवाले थिएटरमा नाच्ने गर्नुहुन्थ्यो भने आमाले अरूको घरमा गएर भाडा सफा गर्ने काम गर्नुहुन्थ्यो।

पासवानको शुरुवातको अवस्था…..
प्रिति आफ्नो वाल्यकालमा गाउँको मन्दिरमा आफैले लेखेको भजन गीत गाउने गर्दथिन्। पछि सा-साना कार्यक्रमको स्टेजमा गएर नाच्ने गर्थिन्। उनी भन्छिन् शुरूको ठूलो स्टेजमा मलाई नाच्न नदिएर म आफै दुई हजार तिरेर स्टेजमा नाच्न पाइएको थियो तर अहिले देश बिदेशमा स्टेज शो गर्न जान्छु। यति धेरै व्यस्तता हुन्छ कि घरमा चाडपर्व मनाउन समय पाईदैन।

ADVERTISEMENT

शुरुमा आफै तिरेर कार्यक्रम सहभागि भए पनि दर्शकको माग र चाहना अनुसार म नेपाल लगायत विदेशमा धेरै स्टेज शो गर्ने गरेकि छु। जुन नेपालमा लाखौं रुपैयाँको माग गरेर एक दिनको स्टेज शो गर्दछु भने बिदेशमा अझै धेरै रूपैयाँ लिने गरेकि छु। सबै भन्दा बढी कृतज्ञता आफ्नो आमा-बुवा र दर्शकलाई दिन चाहन्छु। किन कि आमा बुबाको सहयोग र दर्शकको प्रेमले म लोकप्रियता पाईकि छु। कपिलवस्तु चन्द्रौटा बस्ने बिना यादव पनि टिकटकमा भाइरल बन्दै गएकी छन् l

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.