Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बैचारिक राजनीतिको खाचो अपरिहार्य छ : नेता बिनोद साह

महेश सिंह सिरहा लहान २४ फाल्गुन – समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेका नेपालले सबै बर्ग समुदायको राज्यमा पहुँच हुनुपर्नेमा जोड दिदै पत्रकार संग बिचार राख्दै नेकपा एकीकृत समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष नेता बिनोद साहले बैचारिक राजनीति अपरिहार्य रहेको जनाए। समय परिवर्तन संगै राजनीति ब्यक्तीलाई ब्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए।

बिचारको राजनीति गर्ने ब्यक्ती समाजमा अझै खाचो रहेको भन्दै जून सुकै राजनीति दलमा लागेका नेतालाई दीर्घकालीन राजनीति टीकाउन राजनीतिलाई ब्यापार होइन सेवाको भावनाले राखनु पर्छ उनले बिचार राखेका थिए।
नेपाली राजनीतिलाई सामन्ती र पुजिपरी बल्लाले चाङ्गगुलमा कैद रहेको छ। ती सामन्तीहरुको स्वास्थ भन्दा माथी उठेर राजनिती गर्‍यो भने देश समृद्धिको गन्तव्य तिर उन्मुख हुने लहान नगर अध्यक्ष बिनोद साहले बताए। हामी नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गर्ने पर्खाईमा रहेका ब्यक्तीहरु बौद्धिक र बिचारको राजनीति गर्ने जून सुकै बर्ग समुदायको ब्यक्तीको राजनीति स्विकार्नु नै सामाजवादको परिकल्पना रहेको जनाए।

ADVERTISEMENT

राजनीतिको उतराअधिकारी हाम्रो समाजका प्रभुत्व युवाहरूलाई अगाडी सारिनु पर्ने जनाउँदै राजनीतिलाई सामाजिक प्रतिष्ठा जोगाउन नि:स्वार्थ भावनाको साथ अगाडि बढनु पर्छ अनि मात्र नेपाली जनताले समृद्ध नेपाल सुखी नेपालीको कल्पना गर्न सकिन्छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.