Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा ट्राफिक प्रहरीको चेकिङ्गमा निरन्तरता

महेश सिंह सिरहा लहान १६ फाल्गुन –सिरहामा ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा चेक जाँचमा कडाई गरेका छन् ।राजमार्गमा करिब ३ महिना देखी निरन्तर ट्राफिक चेकिङ्गमा कडाई गरीएका छन्।अस्थाई ट्राफिक पोस्ट धनगढीबाट प्र.स.नी.प्रहरी सहायक निरीक्षक असैई सुरेश कुमार यादवको कमान्डमा निरन्तर ३ महिना देखि चेकिङ्गमा कडाई गरेका छन।

ADVERTISEMENT

उक्त ट्राफिक पोस्टले ऐरिया भित्र धनगढीको मेदनीपुर पुलस्थित र गागन खोलाको पुल स्थित निरन्तर ट्राफिक चेकिङ्ग हुने गरेको छ। ट्राफिक चेकिङ्गमा मोटरसाईकल चालक सबैभन्दा कार्बाहीमा पर्ने गरेका छन्। सबारी चालक अनुमती पत्र नभएको र मोटरसाईकलमा ३ जना सबार भएर यात्रा गर्ने ,र बिना हेल्मेटको सवारी चलाउने गरेका चालकहरुले कार्बाहीमा पर्ने गरेका छन।

दैनिक रूपमा करिब १२ हजार बराबरको जरिवाना काटिने गरेको प्रहरी सहायक निरीक्षक सुरेश कुमार यादवले जानकारी दिनु भयो। ट्राफिक चेकिङ्गमा निरंतरता दिदा सिरहा मा सडक दुर्घटनामा कमि आएको उनले दाबी गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

ADVERTISEMENT

ट्रेन्डीङ्ग

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.