Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षामा पहुँचका लागी शैक्षिक सम्बाद

शिक्षामा पहुँचका लागी शैक्षिक सम्बाद

लहान – लहानमा शैक्षिक सम्बाद सम्पन्न भएको छ। सिरहाको लहानमा संकट कालमा राज्य पक्ष र बिद्रोही पक्षबाट घाइते सहिद बेपत्ता अंगभग भएको परिवारलाई बिचल्ली भएका छन्।
समाजिक राजनीति परिवर्तनको लागी जन युद्धमा होमिएका घर परिवारलाई बिचल्ली भएका छन्। जनयुद्ध सम्पन्न भए पछि शान्ति प्रक्रियामा गए पनि देशमा राजनीति परिवर्तन ल्याउने ब्यक्तीहरुले ज्यान गुमाईयो तर उक्त परिवार समस्या खेपीरहेका छन्।
जन्युध हाक्ने ब्यक्तीहरु पटकपटक सरकारमा गएपनि द्वन्द्व पीडितहरुको अवस्थामा परिबर्तन हुन् नसकेको द्वन्द्व पीडितले दुखेसो पोखेका छन्। लहानमा सयौं द्वन्द्व पीडित छन्।केन्द्रिय सरकार प्रदेश सरकार र स्थानीय सरकारले वास्तविक पीडितको पहिचान सहि तथ्यांक उपलब्ध गराउन नसकेको द्वन्द्व पीडितले आरोप लगाएका छन्।
द्वन्द्व पीडितलाई न्यायमा पहुँचका लागी लहानमा न्यायका लागी नागरिक संजाल गठन भएको छ। ईन्टरनेशन अलर्टको आर्थिक सहयोगमा समग्र जनउत्थान केन्द्रको न्यायमा पहुँच शवलीकरण कार्यक्रम अन्तर्गत द्वन्द्व पीडितलाई न्याय पहुँचका लागी कार्यक्रम संचालनमा रहेका छन्।
शिक्षामा पहुँचका लागी लहान नगरभित्र रहेका निजि तथा सामुदायिक बिधालयका संचालक प्रीन्सिपल र शिक्षा शाखाको श्रोत ब्यक्ती मनोज कुमार यादव लगायत निजि बिधालयका प्रतिनिधि तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रमको समाजिक परिचालक नितु बछारले जानकारी दिनुभयो।
लहान नगरभित्र हाल जम्मा १५ वाटा द्वन्द्व पीडितका बालबालिकाहरु स्कुलको पहुँच बाट टाढा रहेका छन्। उक्त बालबालिकालाई निजि तथा सामुदायिक बिधालय गरी एक जना द्वन्द्व परिवारका विद्यार्थीलाई निशुल्क पढाउने प्रतिबद्धता व्यक्त गर्दै जिम्मा लिएका लहान नगर संयोजक सुधा यादवले बताए।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.