असार ४ लहान – वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेका सप्तरी जिल्लाका रुपनी गाउँपालिका वडा नम्बर २ पिपराहीका इन्द्र देव राय लाई बिदेशमै हुँदा बिरामी पर्दा घर फर्किएका थिए।
घरको आर्थिक अवस्था कम्जोर रहेका बुवा सुभ नारायण राय र आमा कोशीला देवी रायको ३ छोरा मध्ये कान्छो छोरा इन्द्र देव राय लाई मृत्यु भएका छन्।
बिरामी पर्दा बिदेशबाट घर फर्किदा इन्द्रदेव को उपचार धारान स्थित बिपि कोइराला बिज्ञान प्रतिष्ठानमा भई रहेको परिवारीक स्रोतले जनाए।
अस्पताल बाट घर फर्किदा २००८१ जेष्ठ ३० गते घरमै मृत्यु भएको थियोे।मृतक रायलाई श्रीमती १ छोरा १ छोरी छिन्। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले माछापुच्छ्रे बैठकका चेक नम्बर ३८४२४२०३/१५०१ चेक मृतकको श्रीमती अनिता देवी राय र आमा कोशीला देवी राय लाई चेक हस्तान्तरण गरेका छन्। पछिल्लो समय इन्स्योरेन्सले हजारौं हजार दिन दुखीलाई सहयोग गर्दै आएको तथ्यांकमा उल्लेख रहेको हेम प्रसाद सिंहले जानकारी दिनु भयो।















