Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लाहानका ‘भाईरल बाबा’ द्वारा स्वास्थ्य उपचारको नाउँमा ठगी, प्रशासन मौन”

लाहानका ‘भाईरल बाबा’ द्वारा स्वास्थ्य उपचारको नाउँमा ठगी, प्रशासन मौन”

सिराहा। सिराहामा पछिल्लो समयमा धर्मको आड लिएर एक ब्यक्तिले लाखौं रकम ठगी गरिरहेको खुलेको छ। स्थायी घर लाहान – २२ भएको  गोबिन्द बाबा (भाईरल बाबा)ले आफू प्रति भगवान आकर्षित भएको दावी गर्दै श्रद्धालु संग रकम लिनेगरेको खुलासा भएको हो।
हाल लाहान वडा न. १ स्थित आफ्नै घरमा विभिन्न रोगको उपचार आफू संग रहेको भन्दै प्रती ब्यक्ति १५,०० (पन्द्र सय रुपैयाँ) लिने गरेको स्वयं बाबाले स्वीकार गरेका छन् । उनले आफू जडीबुटीको औषधि बापत पैसा लिनेगरेको बताएका छन् । यी बाबाले आफुद्वारा क्यान्सर, सुगर, प्रेसर लगायत अन्य दीर्घ रोगका बिरामी समेत निको भएको दावी गरेका छन्। उनले थप्दै भने ‘म नीर नेपाल मात्र हैन, रूस, जपान, अमेरिका, मलेसिया, दुवई, कतारका मान्छेहरू पनि आउने गरेका छन् ।’
बिरामीलाई औषधि दिए बापत कुनै प्रकारको बिल भर्पाई नदिएको उनकै अनुयायीहरु बताउँछन्। दैनिक रुपमा करिब ३ सय जना भक्तजनको भिड लाग्ने बाबाको घरमा १५० जनाले रु. १५,०० तिरेर जडिबुटीको औषधि लिनेगरेको स्थानीयले बताए। भाईरल बाबाको दैनिक आम्दानी औसत रुपमा १ लाख ५० हजार हुने गरेको खबर छ। उनको आम्दानी रकम बारे आन्तरिक राजस्व कार्यालय समेत अनभिज्ञ रहेको देखिन्छ। लाहानका एक स्थानीय मनोज साहले भने ‘यो त सरासर लुट धन्धा हो। यो बाबाले बिना कुनै बैज्ञानिक मापदण्डको औषधि बेच्नु जोखिमपुर्ण छ। भोलि गएर कसैको ज्यान तलमाथि भए यसको जिम्मेवारी कसले लिने?’
यता प्रहरी, प्रशासन लगायत अन्य सरोकारवाला निकायको मौनता कायम रहेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.