Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

“जे एस क्याम्पसमा विद्यार्थीको समस्यामा नगर प्रमुखको ध्यान, नयाँ कोर्स सुरु”

“जे एस क्याम्पसमा विद्यार्थीको समस्यामा नगर प्रमुखको ध्यान, नयाँ कोर्स सुरु”
ADVERTISEMENT

लहान सिटी जेसिजले आयोजना गरेको विद्यार्थी संग नगरप्रमुख कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरुको उपस्थिति रहेको आयोजक संस्थाको अध्यक्ष उमेश यादवले बताए।
उक्त कार्यक्रमको प्रमुख अतिथि बनेका लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले प्रत्यक्ष रूपमा विद्यार्थीको समस्या बुझन कार्यक्रममा उपस्थित भएका थिए।

जे एस मुरारका बहुमुखी क्याम्पस बिकास समितिका अध्यक्ष समेत रहेका उनले शैक्षिक सुधार र भवन निर्माण र बाटो निर्माणको लागी पटकपटक बजेट दिने गरेको छ।
उक्त क्याम्पसमा गरिब दलित निम्न बर्गका र आर्थिक रुपले कमजोर रहेका विद्यार्थीहरु विशेष अध्ययन गर्ने गरेको एक तथ्यांकले देखिएका छन्।
क्याम्पसमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरुसंग नगर प्रमुख चौधरीले क्याम्पसमा देखिएको कमि कमजोरी बुझन कार्यक्रममा उपस्थित भएका थिए।
प्रमुख अतिथि चौधरीले आफू उक्त क्याम्पसको विद्यार्थी भएको कारण क्याम्पस प्रति विशेष माया रहेको भन्दै विद्यार्थीबाट आएको गुनासो र समस्या महिना दिन भित्र समाधान हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यार्थीलाई स्व्च्छ खानेपानीको लागी चिसो तातो र छात्रा विद्यार्थीहरुको लागी १० कार्टुन स्यानेटरी प्याड समेत क्याम्पस प्रमुख संजय कुमार चौधरी र स्वभियु सभापति राम कृष्ण यादवलाई जिम्मा लगाएका हुन्।
विद्यार्थीहरु समस्यालाई आत्म सात गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए।उक्त कार्यक्रम आयोजक संस्थाको अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा शिक्षा वृद्ध राकेश झा,बसन्त साह, नित्या नन्द साह,समाजसेवी शंकर प्रसाद गुप्ता, प्राध्यापक राज कुमार कर्ण एभरेस्ट कलेजका प्रीन्सिपल धर्नीधर अधिकारी पत्रकार एम महतो आशिष साह पत्रकार महेश सिंह लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको जनाए।
प्रमुख अतिथि चौधरीका अनुसार गरिब दलितका विद्यार्थीले लहानमा नुन रोटी खाएर पनि उच्च शिक्षा हासिल गर्छ भनेर यो शैक्षिकसत्रबाट नयाँ कोर्स अथक प्रयास पछि समेत संचालनमा ल्याएको बताए।यस्ता कार्यक्रमको आयोजना लहान सिटी जेसिजले निरन्तर रूपमा गर्दै आएको जनाए।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.