Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

समाजसेवामा डिप्रोक्स: गरिबी निवारण र शैक्षिक सहयोगमा अग्रसर”


समाजसेवामा डिप्रोक्स: गरिबी निवारण र शैक्षिक सहयोगमा अग्रसर”

———–समाजिक उतरदायित्व अन्तर्गत डिप्रोक्स लघुबित बितिय संस्थाले समाजमा रहेका अतिबिपन्न गरिब दलित अनाथ बालबालिकाहरुलाई स्कुलको पहुँचबाट टाडा रहेका र उक्त विद्यार्थीहरुलाई शैक्षिक  सामग्रीको अभावले शिक्षाको पहुँचबाट बन्चित रहेका बालबालिका र दलित गरिब वृद्ध वृद्धाहरुलाई   समाजिक रुपान्तरणको लागी र भुमीहिन सुकुम्बासी र आय स्तर कमजोर रहेका परिवारलाई डिप्रोक्स लघुबित बितिय संस्थाले बिना धितो ऋण लगानी गरी आय स्तर सुधारका लागी ऋण प्रवाह गरेका छन् ।

ADVERTISEMENT


आर्थिक समपन्ताको लागी अभियानमा लागेका बितिय संस्थाले सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ११ सितापुर स्थित रहेको जनता माध्यमिक बिधालयमा कक्षा २ मा अध्ययनरत अतिबिपन्न चन्दन कुमार महरालाई स्कुल र वडा कार्यालयको सिफारिसमा बितिय संस्थाले छात्रवृत्ति स्वरुप नगद  रु. २५०० पचिस सयको चेक विद्यार्थीको अभिभावक अनिता कुमारी मोचीलाई स्कुलका प्राध्यापक वृद्धि चन्द्र यादव,वडा अध्यक्ष चन्द्र दिप यादव बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बुधन मण्डल लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थित र शिक्षक शिक्षिकाहरुको रोहबरमा चोहर्वा शाखाको प्रबन्धक बिनोद कुमार महतोले चेक हस्तान्तरण गरेका छन्।


बच्चा जन्मेको केहि महिना पछी चन्द्र दीप महराको बुवा रंजित कुमार महरा १० बर्ष अगाडी घरबाट सम्पर्क बिहिन रहेका छन्।आर्थिक अवस्था कमजोर रहेको समुदायलाई आर्थिक अवस्था सुधारन समाजमा अहम भुमिका निर्वाह गर्दै आएका कनिष्ठ कार्यक्रम सहायक सुगम मगरले जानकारी दिनु भयो। उक्त संस्थाका देश भरीमा १५८ वटा शाखा रहेका छन् भने २०५७ सालमा पौष २८ गते स्थापना भई निरन्तर समाजलाई आर्थिक रुपान्तरणको अभियान र नेपाललाई समृद्ध बनाउन लागेका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

 

Loading Comments...