Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बाल दिवसमा गोल्डेन फ्युचर स्कुलले विद्यार्थीहरूलाई पुरस्कृत र सम्मानित गर्यो”

बाल दिवसमा गोल्डेन फ्युचर स्कुलले विद्यार्थीहरूलाई पुरस्कृत र सम्मानित गर्यो”

लहान २ स्थित संचालनमा रहेको गोलडेन फ्युचर बोर्डिङ्ग स्कुलले राष्ट्रिय बाल दिवस मनाएका छन्। पछिल्लो १० बर्ष देखि संचालनमा रहेको उक्त विद्यार्थी करिब ३ सय विद्यार्थी अध्यनरत रहेका छन्।
उपेन्द्र यादवले एकल लगानीमा संचालन गरेको  बिधालय निकै शान्त मनोरम वातावरणमा कक्षा संचालनमा रहेको एक जना अभिभावकले जनाए।
विद्यार्थीहरुलाई हौसला प्रदान र आत्मबल बढाउन र सम्मानको लागी विभिन्न क्रियाकलापहरु संचालनमा रहेको जनाएको छ्।
हरियाली वातावरणमा गुणस्तरीय शिक्षा प्रदान हुने गरेको जनाएको छ्।प्रत्येक बर्ष राष्ट्रिय बालदिवस मनाउने गरेको हो।दक्ष तथा अनुभवी विद्यार्थीहरुबाट शिक्षण गराउने गरेका छन्।
उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरी बाल दिवस मनाएका हुन।स्कुलमा अतिरिक्त क्रियाकलाप र पढाईमा राम्रो अंक ल्याउने र विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेका छन्। कार्यक्रमको प्रमुख अतिथि स्थानीय पत्रकार महेश सिंहले पान्समा वतीवालेर कार्यक्रमको उदघाटन गरेका थिए।प्रमुख अतिथिले अहिलेका लगानी भोलीको लागी प्रतिफल हो भन्दै गुणस्तरीय शिक्षा अब लहानमै पाउने शिक्षा लयहरु स्थापना भएको बताए।कार्यक्रमको प्रमुख अतिथि स्थानीय पत्रकार महेश सिंहले पान्समा वतीवालेर कार्यक्रमको उदघाटन गरेका थिए।प्रमुख अतिथिले अहिलेका लगानी भोलीको लागी प्रतिफल हो भन्दै गुणस्तरीय शिक्षा अब लहानमै पाउने शिक्षा लयहरु स्थापना भएको बताए। दक्ष अनु भवी अङ्ग्रेजी  शिक्षक मनोज कुमार यादव, पंकज शर्मा लगायतका शिक्षकहरुद्वारा पठनपाठन गराउने गरेको छ। 

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.