Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेपालगन्जको बागेश्वरी मन्दिरमा जिब्रो छेड्ने परम्परा, आस्थाको प्रतीक

नेपालगन्जको बागेश्वरी मन्दिरमा जिब्रो छेड्ने परम्परा, आस्थाको प्रतीक

नेपालगन्ज। नेपालगन्जस्थित प्रसिद्ध बागेश्वरी मन्दिरमा हरेक वर्षको बडा दसैँको अवसरमा भक्तजनले जिब्रो छेड्ने परम्परा निरन्तरता पाइरहेको छ। धार्मिक आस्था र यक्ष-मोक्ष प्राप्तिको विश्वाससहित भक्तजनले यो कठोर अनुष्ठान गर्छन्।

मन्दिरका मूल पुरोहित महन्त चन्द्रनाथ योगीका अनुसार, यो परम्परा प्राचीनकालदेखि चलिआएको हो। विशेषगरी बडादसैँको घटस्थापनादेखि निराहार व्रत बस्ने भक्तजनले आफ्नो मनोकामना पूरा भएपछि देवी बागेश्वरीलाई धन्यवादस्वरूप जिब्रो छेड्ने चलन रहेको छ।

पहिले जिब्रो काटेर देवीलाई चढाउने चलन भए पनि अहिले भक्तजनले जिब्रो छेडेर दर्शन गर्ने प्रचलनलाई निरन्तरता दिँदै आएका छन्। महन्त योगीले बताएअनुसार, यो मन्दिरमा पशुबली चढाउने र आफ्नै रगत चढाउने भक्तजनको परम्परा पनि रहेको छ। नवरात्रभर व्रत बसेका भक्तजनले नवमीको दिन त्रिशुलजस्तो तिखो धातु प्रयोग गरी आफ्नो जिब्रो छेड्ने गर्छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

हरेक वर्ष बडा दसैँ र चैतेदसैँको अवसरमा एक सयभन्दा बढी भक्तजनले बागेश्वरी माताको कृपा प्राप्तिका लागि जिब्रो छेड्ने गरेका छन्। यस परम्पराले घरमा दुःख, रोगव्याधि टर्दै, सम्पत्ति सुरक्षित हुने र यश-मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

बागेश्वरी मन्दिरमा भक्तजनको यो आस्था र परम्परा नेपालगन्ज क्षेत्रकै एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा हो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.