Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रहरी विधेयक संसदबाट पारित गर्ने लक्ष्य: गृहमन्त्री लेखक

प्रहरी विधेयक संसदबाट पारित गर्ने लक्ष्य: गृहमन्त्री लेखक

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनमा प्रहरी सम्बन्धी विधेयक पारित गर्ने योजना रहेको घोषणा गरेका छन्। ६९ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउन गृह मन्त्रालयले पहल गरेको बताए। नयाँ विधेयकले प्रहरी सेवाको सुधार, विशिष्टिकरण, र कर्मचारीहरूको हित सुनिश्चित गर्न सहयोग पुर्‍याउने उनले बताए।

लेखकले प्रहरी संगठनको दीर्घकालीन हितका लागि सरकारले विधेयकमा उत्कृष्ट प्रावधानहरू समावेश गरेको उल्लेख गरे। उनले प्रहरी कर्मचारीहरूको कल्याण र सेवाका लागि प्रतिबद्धता जनाउँदै विधेयक छिटो पारित गर्ने योजना रहेको बताए।

ADVERTISEMENT

कर्तव्य पालन गर्दा मृत्युवरण गर्ने र घाइते हुने प्रहरी कर्मचारीहरूको योगदानको उच्च सम्मान गर्दै, गृहमन्त्रीले संक्रमणकालीन न्यायलाई पूर्णता दिने कानुनले सुरक्षा निकायका पीडितहरूलाई उचित सहानुभूति र सुविधा प्रदान गरेको पनि बताए। द्वन्द्वकालमा पीडित प्रहरी र तिनका परिवारहरूलाई विशेष व्यवहार गरिने प्रावधानलाई उनले जोड दिए।

ADVERTISEMENT
ADVERTISEMENT

सुरक्षा निकायका कमजोरीहरूले सरकार आलोचित हुने भन्दै, गृहमन्त्रीले प्रहरीले थप सतर्कता र व्यवसायिकताका साथ कार्य गर्न निर्देशन दिए। उनले महिला, बालबालिका हिंसा र भेदभाव लगायतका अपराधहरूमाथि शून्य सहनशीलता नीति लिँदै कारबाही गर्न आग्रह गरे।

नेपाल प्रहरीको २०१२ सालमा स्थापना भएको इतिहासलाई स्मरण गर्दै गृहमन्त्रीले यो संस्था नागरिकहरूको विश्वासको प्रतीक भएको र मुलुकको दिगो उन्नतिको लागि प्रहरीको भूमिकालाई सधैं सशक्त बनाउन आफू प्रतिवद्ध रहेको बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.