Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रधानमन्त्री: बाढी, पहिरो र डुबानपछिको पुनर्निर्माण छिट्टै अघि बढ्छ

प्रधानमन्त्री: बाढी, पहिरो र डुबानपछिको पुनर्निर्माण छिट्टै अघि बढ्छ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालैका बाढी, पहिरो र डुबानका कारण भएको क्षतिलाई गम्भीरतापूर्वक लिँदै सुरक्षित एकीकृत बस्तीको योजना तत्काल कार्यान्वयन गर्ने बताएका छन्। खोटाङ जिल्लामा प्राकृतिक विपत्तिले पारेको क्षति र पुनर्निर्माणका कामबारे सर्वदलीय प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रलाई ग्रहण गर्दै प्रधानमन्त्रीले पुनर्निर्माण तथा पुनः व्यवस्थापनको कामलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन्।

आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बिहीबार बस्ने मन्त्रिपरिषद् र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले प्रारम्भिक राहत, अस्थायी आवास तथा पुल पुनर्निर्माणका विषयमा निर्णय लिने बताए। उनले काठमाडौं जोड्ने सडकहरूलाई अस्थायी रूपमा सञ्चालनमा ल्याइएको जानकारी पनि दिए।

ADVERTISEMENT

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ओलीले सीमित बजेटका बाबजुद पुनर्निर्माणको कामलाई आफ्नै स्रोतसाधनबाट अघि बढाउनुपर्नेमा जोड दिए। फलाम खानीहरूको सञ्चालनपछि पुल निर्माणमा स्वदेशी कच्चा पदार्थको प्रयोग हुने कुरा पनि उनले उल्लेख गरे।

ADVERTISEMENT
ADVERTISEMENT

खोटाङको फोक्सिङटार पुल बाढीले बगाएपछि जिल्ला प्राकृतिक नाकाबन्दीमा परेको कुरा प्रतिनिधिसभा सदस्यहरू रामकुमार राई, सरस्वती बजिमय र अन्य स्थानीय नेताहरूले प्रधानमन्त्रीलाई जानकारी गराए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.