Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गोलबजार सडक पेटीमा हाट बजार, दुर्घटनाको जोखिम बढ्दै; सरोकारवाला निकाय मौन

गोलबजार सडक पेटीमा हाट बजार, दुर्घटनाको जोखिम बढ्दै; सरोकारवाला निकाय मौन

लहान । सिरहाको गोलबजारमा सडकपेटीमै हाटबजार लाग्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । हाटबजारका कारण सडकको पेटी सँगसँगै सडकको मुख्य भाग नै अतिक्रमण गरेर बजार राख्दा पैदलयात्री र सवारी चालकको यात्रालाई थप जोखिमपूर्ण बनाएको छ ।

ADVERTISEMENT

स्थानीय बासिन्दाहरू प्रशासनको यसप्रतिको उदासीनताबाट चिन्तित र आक्रोशित छन् । दैनिकजसो हुने दुर्घटनाले यहाँको जनजीवनलाई भयावह बनाएको छ, तर सरोकारवाला निकाय, प्रहरी प्रशासन र स्थानीय सरकार यसबारे बेखबर झैँ मौन बसेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

गोलबजार क्षेत्रका सडकमा पसल, ठेलागाडा र अन्य व्यवसाय सञ्चालन गर्दा पैदलयात्रीलाई हिँड्नै ठाउँ नहुने गरेको छ । एक मोटरसाइकल चालकले भने, “हाटबजारका कारण सडक साँघुरो भएर सवारी चलाउनै कठिन भएको छ । यसले गर्दा बिनाकारण जाममा परिन्छ र दुर्घटना पनि हुने खतरा रहन्छ ।”

यसरी सडकमा पसल थापेर हाटबजार सञ्चालन हुँदा न पैदलयात्रीहरू सुरक्षित छन्, न त सवारी चालक नै । नियमित रूपमा साना-ठूला दुर्घटनाहरू भइरहे पनि यसबारे प्रशासनले ध्यान नदिनु सरासर गैरजिम्मेवारी रहेको स्थानीय बताउँछन् । दुर्घटना न्यूनीकरणका लागि हाटबजारलाई उचित स्थानमा व्यवस्थापन गर्न अत्यावश्यक रहेको उनीहरुको भनाइ छ ।

स्थानीयहरूले प्रहरी प्रशासन र स्थानीय सरकारलाई सडक पेटीलाई खाली गराएर सवारी र पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरेका छन् । साथै उनीहरुले यस्ता अस्थायी बजारलाई निश्चित स्थानमा व्यवस्थित गर्नुपर्ने र तत्काल कदम चाल्नुपर्ने माग पनि गरेका छन् ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.