Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

समाजसेवी अशोक खड्काको योगदान: मासिक ५० हजार समाजसेवामा खर्च, ३० लाख व्यक्तिगत सहयोग

समाजसेवी अशोक खड्काको योगदान: मासिक ५० हजार समाजसेवामा खर्च, ३० लाख व्यक्तिगत सहयोग

सिरहा – सिरहामा सक्रिय पद्मोदय फाउन्डेसनले स्थानीय जनताको सेवा र समृद्धिका लागि विभिन्न महत्वपूर्ण कार्यहरू गर्दै आएको छ। दिन-दुखी, आर्थिक रूपले विपन्न र अवसरबाट वञ्चित वर्गलाई सहयोग गर्ने अभियानमा यो संस्था एक उदाहरणीय रूपमा अघि सरेको छ। फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले स्थानिय सरकारलगायत अन्य निकायहरूले गर्न नसक्ने कार्य फाउन्डेसनले अघि बढाएको बताएका छन्।
संस्थाले सिरहाको विभिन्न पालिकामा युवाहरूलाई खेलकुद सामाग्री वितरण गर्दै, कुलतमा फसेका युवाहरूलाई कुलतबाट जोगाउने अभियान थालेको छ। शिक्षा, स्वास्थ्य र समाजसेवामा फाउन्डेसनको लगानी उल्लेखनीय रहेको छ। गरिब दलित विद्यार्थीको शिक्षामा सुधार ल्याउने प्रयासमा संस्था निरन्तर क्रियाशील रहँदै आएको छ। संस्थाका पदाधिकारीहरूका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण, आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकालाई आर्थिक सहयोगजस्ता कार्यक्रम सञ्चालनमा छन्।
वरिष्ठ समाजसेवी तथा समाजिक चिन्तक अशोक खड्काको नेतृत्वमा अघि बढेको यो संस्था स्थानीय बासिन्दाहरूको लागि सहारा बन्दै आएको छ। सिरहाको धनगढीमा जन्मिनुभएका खड्काले आफ्नो तलबबाट प्रत्येक महिना ५० हजार रुपैयाँ समाजसेवामा खर्च गर्दै आउनुभएको छ। उहाँको नेतृत्वमा पद्मोदय फाउन्डेसन स्थापना भएको हो, जसले समाजमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। पछिल्लो एक वर्षमा खड्काले व्यक्तिगत रूपमा करिब ३० लाख रुपैयाँ समाजसेवामा खर्च गरेको बताइएको छ।
हिजो सम्पन्न फाउन्डेसनको विस्तारित बैठकमा पछिल्लो एक वर्षका कार्यहरूको समीक्षा गर्दै आगामी योजनाहरूको घोषणा पनि गरिएको थियो। कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो भने नेपाल सरकारको निजामती कर्मचारीबाट राष्ट्रिय पुरस्कार पाएका दिलिप सिंहको समेत उपस्थिति थियो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत अधिकृत रबिन्द्र महत, एमाले नेता राम कुमार साह, अनिरुध, नेता दुर्गेश महतो, आनन्द महतो र खेल प्रशिक्षक योगेश सिंहले फाउन्डेसनका आगामी कार्यहरूको लागि शुभकामना आदान-प्रदान गरेका थिए।
सिरहाका स्थानिय बासिन्दाहरूले पद्मोदय फाउन्डेसनको कार्यको उच्च मूल्याङ्कन गरेका छन्।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.