सिरहा लहान १० बैशाख – बाल्यकाल देखि राजनीतिमा सकृय रहेका युवा नेता देबेन्द्र महतोले गोलबजार नगरपालिका १३ मा जनता समाजबादी पार्टी नेपालको पक्ष बाट युवा नेता देबेन्द्र महतोले वाडा अध्यक्षका लागी उमेदवारी दिने निर्णय गरेका छन्।
मधेस जनबिद्रोहबाट राजनीति यात्रा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट राजनीतिमा मधेसीको हक अधिकारको लागि सदैव कटिबध भएर अवाज उठाउदै आएका हुन्। उनी एक सचा किसानको छोरा हुन्।किसानको हक अधिकारको लागी सदैब अवाजमा बुलन्द गर्दै आएका हुन्।नेता महतो वाडा अध्यक्षका लागी लोकप्रिय नेता हुन्। भोलि निर्वाचनमा भाग लिन उमेदवारीको तयारीमा जुटेका हुन्।















