Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मेलम्ची खानेपानी वितरणमा समस्या: मन्त्री यादवद्वारा समस्या समाधान गर्न निर्देशन

मेलम्ची खानेपानी वितरणमा समस्या: मन्त्री यादवद्वारा समस्या समाधान गर्न निर्देशन

काठमाडौं, मंसिर ६ – खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी वितरणमा देखिएका समस्याहरूको समाधानका लागि तत्काल स्थलगत अनुगमन गर्न निर्देशन दिनुभएको छ। मेलम्चीको खानेपानी उपत्यकाका कतिपय वडामा पुग्न नसकेको र पाइपलाइन फुट्ने समस्या देखिएपछि मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो।

मन्त्रालयका मातहतका निकायहरूलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो, “प्रत्येक वडामा पुगेर मेलम्चीको शुद्ध खानेपानी वितरण भएको छ/छैन भन्ने जानकारी लिनुहोस्। जहाँ समस्या छ, त्यहाँ स्थलगत अनुगमन गरी समाधानको उपाय तत्काल लागू गर्नुहोस्।”

मन्त्री यादवले फुटेका पाइपहरूको तत्काल मर्मत तथा प्रतिस्थापन गरी पानी वितरणमा सहजता ल्याउन निर्देशन दिनुभएको छ। “जहाँ पाइप फुटेको छ, त्यहाँ तत्काल प्राविधिक टोली खटाएर नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्नुहोस्,” उहाँले थप्नुभयो।

ADVERTISEMENT
ADVERTISEMENT

खानेपानी मन्त्रालयका अनुसार नागरिकका लागि पानी जीवनका लागि अति आवश्यक चिज भएकाले मेलम्चीको पानी सकेसम्म दैनिक वितरण गर्न र नसकिने अवस्थामा एक दिन बिराएर वितरण गर्न निर्देशन दिइएको छ।

ADVERTISEMENT

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले मन्त्रीको निर्देशनलाई पालना गर्दै वितरणलाई सहज बनाउने योजना रहेको बताउनुभयो। उहाँका अनुसार, “मेलम्चीको पानी दैनिक वितरण गर्न नसके एक दिन बिराएर भए पनि वितरणलाई सुनिश्चित गरिनेछ।”

मेलम्चीको खानेपानी वितरण व्यवस्थापनका लागि स्थलगत अनुगमन, पाइपलाइन मर्मत, र वितरणलाई नियमित बनाउने प्रयास तीव्र रूपमा अघि बढाइएको छ। मन्त्री यादवको निर्देशनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज रूपमा उपलब्ध गराउने कार्यलाई गति दिन अपेक्षा गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.