Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एमालेको शक्ति प्रदर्शन: भद्रकालीबाट दरबारमार्गसम्म र्‍याली

एमालेको शक्ति प्रदर्शन: भद्रकालीबाट दरबारमार्गसम्म र्‍याली

काठमाडौँ, ७ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँमा आयोजना गरेको जागरण सभाको र्‍याली भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

र्‍याली भद्रकालीबाट सुरु भई शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा सभामा परिणत भएको थियो। सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सम्बोधन गर्नुभएको थियो। उहाँ दिउँसो १ः३० बजे सभास्थलमा उपस्थित हुनुभएको थियो।

कार्यक्रमको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले गर्नुभएको थियो। संयोजकको जिम्मेवारी एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको भए पनि उहाँ विदेशमा रहेकाले नेतृत्व ढुङ्गेलले सम्हाल्नुभएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

र्‍यालीमा बाजागाजा, झाँकी, तथा सांस्कृतिक प्रस्तुतीसहित नेता, कार्यकर्ता र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो। एमालेले एक लाखभन्दा बढीको उपस्थिति गराउने लक्ष्य राखेको यस सभामा जनसागर उर्लिएको देखियो।

सभामा अध्यक्ष ओलीले देशको समृद्धि, राजनीतिक स्थिरता, र जनसरोकारका मुद्दामा पार्टीको अडानलाई स्पष्ट पार्दै आगामी दिनमा संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गर्दै जागरण अभियानलाई सफल बनाउन आह्वान गर्नुभयो।

ADVERTISEMENT

सांस्कृतिक कार्यक्रम र स्थानीयस्तरका सहभागीहरूले यो सभा जनस्तरमा विशेष रूपमा आकर्षक र सफल बनेको पुष्टि गरे। एमालेले यस अभियानमार्फत आफ्नो संगठनात्मक बलियो उपस्थिति प्रदर्शन गरेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.