Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गजेन्द्रनारायण सिंह अस्पताल भवन निर्माण ६ वर्षदेखि अलपत्र

सप्तरी — तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पताल भवन निर्माण थालिएको छ वर्ष बित्दा पनि अधुरै रहेको छ। सहरी विकास मन्त्रालयसँग २०७५ सालमा ३१ करोड ६ लाख २० हजार रुपैयाँमा सम्झौता गरिएको यो परियोजना तीन वर्ष ६ महिनामा सम्पन्न गर्ने योजना थियो।

तर, निर्माण अवधि तीनपटक थप गरिसक्दा पनि भवन पूरा नहुँदा अस्पतालका बहिरङ्ग र प्रसूति सेवा सञ्चालनमा समस्या उत्पन्न भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई आगामी पुसभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको छ।

ADVERTISEMENT

२०७५ पुस २६ मा तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिलान्यास गरेको यो परियोजनाको ढिलासुस्तीले स्थानीय बिरामीलाई असुविधा भएको छ। सरकारी ठेक्कामा देखिएको लापरबाहीले यसले स्वास्थ्य सेवामा गम्भीर असर पारेको भन्दै स्थानीयले तत्काल काम सम्पन्न गर्न माग गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.