Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

क्यान महासंघ सिरहाको अध्यक्षमा नन्दकिशोर गुप्ता  निर्वाचित

क्यान महासंघ सिरहाको अध्यक्षमा नन्दकिशोर गुप्ता  निर्वाचित

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा सिरहाको १५औं साधारण सभा तथा ७औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। निबर्तमान अध्यक्ष संजय कुमार शर्मा ठाकुरको अध्यक्षतामा लहानमा सम्पन्न कार्यक्रममा नगर प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले सूचना प्रविधिको महत्वमा जोड दिँदै आधुनिक युगलाई प्रविधिको युगका रूपमा परिभाषित गरे। “प्रविधिको सहायताबिना हाम्रो जीवन सहज हुन सक्दैन,” चौधरीले भने। उनले नगरपालिकाले युवाहरुलाई रोजगारी सिर्जना गर्न क्यान महासंघसँग सहकार्य गर्न तत्पर रहेको बताए।

ADVERTISEMENT

कार्यक्रममा स्थापना कालदेखि क्यान महासंघ सिरहाको प्रगतिको यात्राबारे जानकारी गराउँदै संस्थापक अध्यक्ष दीपेन्द्रराज सिंहले प्रविधिमा आधारित शिक्षा र तालिमले समाजलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

ADVERTISEMENT
ADVERTISEMENT

अधिवेशनले नन्दकिशोर गुप्तालाई अध्यक्ष चयन गरेको छ। अन्य पदाधिकारीमा उपाध्यक्ष दीपेन्द्र महतो, सचिव सुरेन्द्र कुमार महतो, कोषाध्यक्ष सुनैना कुमारी सिंह कुशवाह र सहसचिव घुरन महतो निर्वाचित भएका छन्। सदस्यहरुमा सन्तोषी कुमारी यादव, सन्तोष कुमार गुप्ता, मनोज कुमार यादव, भगवानलाल चौधरी र कुमोद कुमार यादव चयन भएका छन्।

कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष धन्नजे महतोले साइबर सुरक्षा र प्रविधि शिक्षामा केन्द्रित तालिमलाई विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए। यसैगरी, केन्द्रिय सचिव भुपाल दास श्रेष्ठले सिरहालाई सूचना प्रविधिमा उत्कृष्ट बनाउन आवश्यक योजनाहरु अघि सार्ने बताएका छन्।

कार्यक्रमको अन्त्यमा खुला र बन्द सत्र गरी सदस्यहरुको उल्लेखनीय उपस्थिति बीच अधिवेशन सम्पन्न भएको थियो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.