Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गोरखा–५ : वडाध्यक्ष उपनिर्वाचनमा प्रारम्भिक मतगणनाबाट माओवादी अग्रस्थानमा

गोरखा–५ : वडाध्यक्ष उपनिर्वाचनमा प्रारम्भिक मतगणनाबाट माओवादी अग्रस्थानमा

गोरखा ।गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा प्रारम्भिक मतगणनाले नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु रानाले अग्रता लिएका छन्। हालसम्म ६०० मत गणना सम्पन्न भएको छ।

प्राप्त जानकारीअनुसार रानाले २०८ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भाइकाजी आले १८४ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेकी उम्मेदवार दुर्गामाया रानाले १५४ मत पाएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले भने ३२ मत पाएका छन्।

ADVERTISEMENT

गोरखा–५ मा वडाध्यक्ष पदका लागि नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा कुल २,२२५ मतदातामध्ये १,३७३ जनाले मतदान गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT

प्रारम्भिक मतगणनाको नतिजाले मुख्य प्रतिस्पर्धा माओवादी, कांग्रेस र एमालेबीच हुने संकेत गरेको छ। अब बाँकी मतगणनाले कसले वडाध्यक्षको पद जित्ने छ भन्ने तय गर्नेछ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.