Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा जेसिजद्वारा बिरामीलाई फलफूल वितरण, स्वास्थ्य लाभको कामना

लहानमा जेसिजद्वारा बिरामीलाई फलफूल वितरण, स्वास्थ्य लाभको कामना

लहान – लहान सिटी जेसिजले सोमबार प्रादेशिक अस्पताल लहानमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। जेसिजले आफ्नो वार्षिक सप्ताह कार्यक्रमअन्तर्गत चौथो दिनको कार्यक्रममा यस्तो सहयोगात्मक कार्य सम्पन्न गरेको हो।

कार्यक्रम जेसिजकी संयोजक कुमारी साह र लालबहादुर साह मेमोरियल ट्रस्टको सहकार्यमा, अध्यक्ष उमेश कुमार यादवको नेतृत्व र महासचिव देबन लाल ठाकुरको पहलमा सम्पन्न भएको हो। जेसिजका नित्यानन्द साहका अनुसार अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई केरा, स्याउ, सुन्तला, एक बोतल खानेपानी, एक प्याकेट हर्लिक्स र दुई प्याकेट जीवनजल वितरण गरिएको थियो।

ADVERTISEMENT

फलफूल वितरण कार्यक्रममा बिरामी र तिनका परिवारजनको अनुहारमा झल्किएको खुशीले माहोललाई भावनात्मक बनाएको थियो। जेसिजका अध्यक्ष उमेश कुमार यादवले भने, “बिरामीहरूमाथि गरिएको सानो सहयोगले पनि उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विश्वासले हामीले यो कार्यक्रम आयोजना गरेका हौं। यहाँ भर्ना भएका अधिकांश बिरामीका स्वास्थ्यमा सुधार भइरहेको खबरले हामीलाई थप प्रेरणा मिलेको छ।”

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष शत्रुधन मण्डल, मेडिकल सुपरिटेन्डेन्ट डा. बृजेन्द्र साह, अस्पताल व्यवस्थापक धनोज कुमार गुप्ता, वरिष्ठ समाजसेवी राकेश झा र जेसिजका मुरारी, उपेन्द्र यादव साहलगायतको उपस्थिति रहेको थियो।

बिरामीहरूमध्ये कतिपयले आफ्नो स्वास्थ्य अवस्थाबारे आशावादी धारणा व्यक्त गर्दै धन्यवाद प्रकट गरे। एक बिरामीका परिवारले भने, “हामी यस सहयोग र हौसलाका लागि निकै आभारी छौं। यस्तो सहयोगले हाम्रो मानसिक तनाव घटाएर बिरामीलाई शीघ्र स्वास्थ्यलाभ गर्न प्रेरित गरेको छ।”

जेसिजले आफ्नो सप्ताह कार्यक्रमअन्तर्गत समाजमा सकारात्मक प्रभाव पार्ने अन्य विविध गतिविधिहरू गर्दै आएको छ। यस प्रकारका कार्यक्रमले बिरामीको मनोबल बढाउन र समाजमा सहयोगी भावना प्रवर्द्धन गर्न उल्लेखनीय योगदान पुर्‍याएको आयोजकहरूले बताए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.