Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान सिटी जेसीजको समिकक्षातमक कार्यक्रम सम्पन्न

लहान सिटी जेसीजको समिकक्षातमक कार्यक्रम सम्पन्न
ADVERTISEMENT

रामसेवक, लहान, मंसिर २२ – युवाहरुको नेतृत्व क्षमता विस्तार विकास गर्ने उदेश्यले लहान सिटी जेसीजको समिक्षातमक कार्यक्रम सम्पन्न भएको छ ।
उमेश चौरधीः नेपालमा यो संस्थाले युवाहरुको नेतृत्व पंक्तिलाई सकरामत्क रुपमा विकास हुदै गएको छ । यसले पकै देशमा सकरामत्क परिवर्तन ल्याउन सकेको छ । नेपाल भित्र यसले मानव समुदाय भित्र सक्षम नेतृत्व गर्ने क्षमता विकास गर्दे आईरहेको संस्था हो ।
२०१६ का अध्यक्ष शंकर प्रसाद गुप्ता ः मैले आफनो पालमा २६ वटा कार्यक्रम गरेर राम्रो रेर्कड कायम गरेको छु । संस्था स्थापना गरेर मात्र हुदैन । संस्थालाई चलाउनु पर्ने सिपको अवश्यकता पर्छ । कार्यक्रम गर्दा खर्चहरु पारदर्शी हामीले गर्दै आईरहको छौँ । सिरहाका विभिन्न संघ,संस्थाहरुसंग समन्वय सहकार्य गर्दे आगाडी बढेका छौँ । विश्वमा यसले मानव सेवा गर्दै आईरहेका छ । अवका साथीहरुले उत्कृष्ट कार्यक्रम गरेर अगाडी बढने देखिन्छ । हामीले लागु औषधी नियन्त्रण गर्नमा पनि सकरात्क भुमिका निर्वाह गरेका छौँ ।
२०१२ का अध्यक्ष जितेन्द्र चौधरीः अरु संस्था भन्दा फरक छ । प्रमुख सरोकारवालहरुसंग समन्वय तथा सहकार्य गरेर काम भएको छ । समाजलाई टुक्रिनबाट बचाउँदै आएको संस्था हो । समाजमा भएका धर्म, जाती विशेषलाई मध्य नजर नगरेर मानव समुदायको नेतृत्व क्षमता विकास गर्ने विश्वको एक मात्र संस्थाको रुपमा परिहचान बनाउदै आएको संस्था हो । जसरी कम्पुयटरमा सफटवेयर र हार्डवेर भएर काम हुन्छ । त्यसरी नै यो संस्थाको काम फरक क्षमताले गर्दै आरहेको छ ।
बर्ष २०१२ का अध्यक्ष फिरोज सेखः नहर खुटी खोला बर्षकै उत्कृष्ट कार्यक्रम हो । यो कार्यक्रम हामीले पत्रकार सम्मलन मार्फत गर्दै आरहेका छौँ । अझै गर्न बाँकी नै छ ।
बर्ष २००७ का अध्यक्ष तथा प्रमुख अतिथी राकेश झाः हामीले चुनौतिपुर्ण काम गर्दै आईरहेका छौँ । बर्ष २००४ मा प्रवेश गर्दा प्रत्येक कार्यक्रम सकृय रुपमा गरेको थियौँ । शिक्षा क्षेत्रा पनि महत्वपुर्ण योगदान जेसीज गरेका छन । आजका युवाका भविष्य खुला बहस माफृत परिर्वतन गर्नु पर्ने देखिएको छ । अध्यक्ष उमेश यादव ः जसले काम गर्छ । उसले नै चुनौतिको सामना गर्नुपर्छ । हामीले कुनै कायक्रम गर्दा सहकार्य र समन्वय गरेर काम गरेका हाँे ।
कार्यक्रम संयोजक उपेन्द्र्र यादव ः शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान दिने र परिवर्तन गराउने एक योद्धा उपेन्द्र याादव पनि हो । शिक्षा बालवलिकाहरुको मौलिक हक , अधिकार हो । शिक्षाबाट कुनै पनि बालबलिका पछाडी पर्न हुदैन । यसले समुदायमा सकरामत्क परिवर्तन ल्याउन प्रमेख भुमिका खेल्ने शसक्त माध्यम जेसीज हो ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.