Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस भब्य मनाइने तयारी अन्तिम चरणमा

जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस भब्य मनाइने तयारी अन्तिम चरणमा

महेश सिंह लहान–जनता समाजवादी पार्टी (जसपा), नेपालले सहिदहरूको योगदानको सम्मानस्वरूप माघ ५ गते बलिदानी दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। सिरहाको लहानस्थित सहिद पार्कमा बिहान ८ बजे माल्यार्पण कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

सहिद दिवसको अवसरमा सिरहा जिल्लास्तरीय आमसभा समेत आयोजना गरिनेछ। सिरहा क्याम्पसको प्राङ्गणमा दिउँसो १ बजे हुने आमसभामा सहिदहरूका योगदानको स्मरण गर्दै लोकतान्त्रिक समाजवादका आदर्शबारे चर्चा गरिनेछ। जसपा नेपालका केन्द्रीय तथा स्थानीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमलाई व्यवस्थित बनाउन लहान नगरपालिका क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरूको बैठक सम्पन्न भएको छ। बैठकमा बलिदानी दिवसलाई भव्य र मर्यादित बनाउन आवश्यक तयारीबारे छलफल गरिएको छ।
जसपा नेपाल, सिरहा जिल्ला कार्यसमितिले बलिदानी दिवसमा सबैको सहभागिताका लागि आग्रह गरेको छ। “सहिदहरूले देखाएको बाटो हाम्रो प्रेरणा हो। यो दिवसले सहिदहरूप्रति हाम्रो कृतज्ञता व्यक्त गर्न र लोकतान्त्रिक समाजवादलाई सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ,” जसपा नेपालका सिरहा जिल्ला अध्यक्षले भने।
कार्यक्रम आयोजक सिरहा जिल्ला कार्यसमितिले आमसभा भव्य बनाउन नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सहिदहरूको योगदानलाई सम्मान गर्न आग्रह गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.