Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेविरुद्ध सरकारी वकिलको ४ घण्टा लामो बहस

काठमाडौँ:रुपन्देही जिल्ला अदालतमा सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध बिहीबार सरकारी वकिलहरूले ४ घण्टा लामो बहस गरेका छन्। सरकारी वकिल कार्यालयले लामिछानेसहित २२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको हो।

सरकारी वकिलहरूले रविले सहकारीको रकम योजनाबद्ध रूपमा प्रयोग गरेको र बैंकमार्फत अन्यत्र स्थानान्तरण गरेको जिकिर गरे। सरकारी वकिल प्रेमराज पौडेलले बिना जमानी र बिना धितो सहकारीको पैसा ट्रान्सफर गर्ने र खर्च गर्ने काम रविबाट भएको दाबी गरे।

ADVERTISEMENT

यसअघि पोखरा र काठमाडौंका सहकारी ठगी प्रकरणमा रविले धरौटी बुझाएर छुटेका थिए। सहकारी पीडित र अभियुक्त पक्षका कानुन व्यवसायीहरूबीच शुक्रबार बहस हुने छ। मुद्दाको फैसलामा सहकारीका ५५ करोड बिगो, रविलाई २ करोड व्यक्तिगत बिगो दाबी गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.