Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तीन दिवसीय खेलकुद प्रतियोगितामा दुई सय विद्यार्थीको सहभागिता

महेश सिंह लहान- लहान-३ मा संचालित लहान प्यागन पब्लिक स्कूलले प्रत्येक वर्षझैं यस वर्ष पनि भव्य रूपमा वार्षिक स्पोर्ट्स मिट सम्पन्न गरेको छ। तीन दिवसीय कार्यक्रममा विभिन्न अन्तरविद्यालयीय खेलकुद प्रतियोगिता संचालन गरियो।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन स्कूलका संस्थापक प्रिन्सिपल उमेश चौधरी र पत्रकार महेश सिंहले संयुक्त रूपमा गमलामा पानी हालेर गरे। विद्यालयका अनुसार विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने तथा स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष स्पोर्ट्स मिटको आयोजना गरिँदै आएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यस वर्षको प्रतियोगितामा करिब तीन दर्जन खेल समावेश गरिएका थिए, जसमा दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। खेल प्रशिक्षक विजय यादवका अनुसार प्रतियोगिता पूर्ण रूपमा मर्यादित र अनुशासित रूपमा सम्पन्न भयो।

देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलकुद एक महत्वपूर्ण माध्यम भएको भन्दै विद्यालय प्रशासनले प्रथम हुने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा उच्च सम्मानकाको कार्यक्रम हप्ता दिन भित्र आयोजना गर्ने अस्मिता न्यौपानेले बताए। विद्यालयले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै असल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ। कार्यक्रम विद्यालय, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको थियो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...