Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गठबन्धन नगर्ने, सरकार बनाउने-ढाल्ने खेलमा नलाग्ने: प्रचण्ड

गठबन्धन नगर्ने, सरकार बनाउने-ढाल्ने खेलमा नलाग्ने: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको समस्या बुझ्न तराई-मधेस केन्द्रित जागरण अभियान सञ्चालन गरिएको बताएका छन्।

बुधबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले यो अभियान भाषणका लागि नभई किसान, स्थानीय बासिन्दा, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सम्बन्ध सुदृढ गर्न सञ्चालन गरिएको स्पष्ट पारे। यसक्रममा उनले २०६४ सालको झल्को आएको अनुभव सुनाए।

उनले वर्तमान सरकार माओवादीले सुरु गरेको सुशासनको आधारमा बनेको बताउँदै, जनतामा परिस्थितिको जानकारी दिन अभियान थालिएको उल्लेख गरे। उपराष्ट्रपतिलाई माओवादी पार्टीमा ल्याउने विषयमा हतार नगरिने र कुन तहमा समायोजन गर्नेबारे छलफल हुने बताए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै उनले कोसी उपचुनावमा माओवादी ठूलो पार्टी बनेको उल्लेख गरे। माओवादी सरकार भ्रष्टाचारीले ढालेको आरोप लगाउँदै, स्थिरताको लागि माओवादीलाई जित्न आवश्यक रहेको र आफूहरू एक नम्बर पार्टी बनाउने लक्ष्यमा रहेको सुनाए।

संघीय लोकतान्त्रिक गणतन्त्रपछि प्रत्यक्ष निर्वाचित कार्यकारीप्रति माओवादीको रिजर्भेसन रहेको भन्दै उनले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको उपस्थितिबाट फरक नपर्ने बताए।

प्रचण्डले अब निर्वाचनमा कांग्रेस वा एमालेसँग गठबन्धन नगर्ने स्पष्ट पारे। जनताको चेतना इतिहासबाट धेरै अघि बढिसकेको उल्लेख गर्दै, राजतन्त्र फर्किन नसक्ने दाबी गरे।

उनले माओवादी बलियो बन्दै गएको नोकरशाहीलाई मन नपरेको भन्दै पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट गरे। सरकार २०८४ सालसम्म टिके पनि माओवादीलाई फरक नपर्ने उल्लेख गर्दै, सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू नलाग्ने बताए।

प्रचण्डका अनुसार, संविधान निर्माणका क्रममा माओवादीका धेरै इन्डिकेसनहरू रहेको र सबै परिवर्तन माओवादी आन्दोलनको जगमा बनेको हो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.