Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

महेश सिंह लहान – सिरहाको नवराजपुर गाउँपालिका–४, नहरनियाँमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ। समाजसेवी राम औतार यादव र उनकी श्रीमती गंगिया यादवले करीब १० कठ्ठा (झण्डै १० करोड रुपैयाँ बराबरको) जग्गा प्रदान गरेपछि यो सेवा सुरु गरिएको हो।

पालिका अध्यक्ष शिव उदघार यादव र जग्गा दाता यादवले हिन्दू परम्परा अनुसार पूजापाठ गरी उपचार केन्द्रको औपचारिक उद्घाटन गरेका छन्।

पालिका अध्यक्ष यादवका अनुसार सिरहाको १७ वटा स्थानीय तहमध्ये पहिलो पटक नवराजपुर गाउँपालिकाले सर्पदंश उपचार सेवा उपलब्ध गराएको हो। नेपालका विभिन्न जिल्लासँगै छिमेकी भारतको बिहारका नागरिकहरूले समेत यो सेवा लिन सक्ने बताइएको छ।

ADVERTISEMENT

सर्पदंशको जोखिम न्यूनीकरण गर्न नवराजपुर गाउँपालिकाले व्यापक सचेतना अभियान समेत सञ्चालन गरेको छ। पालिका कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र सर्पदंश उपचार केन्द्रको संयुक्त प्रयासमा जनचेतनामूलक पोस्टर टाँस्ने, जनप्रतिनिधि र स्वास्थ्यकर्मीमार्फत जानकारी गराउने जस्ता कार्यक्रम अघि बढाइएको छ।
गाउँपालिकाले नागरिकहरूलाई निम्न उपायहरू अवलम्बन गर्न आग्रह गरेको छः
राति हिँड्दा टर्चलाइटको प्रयोग गर्ने।

ADVERTISEMENT
ADVERTISEMENT

खुला खुट्टा हिँड्ने बानी त्यागी जुत्ता वा गमबुट लगाउने। घर वरपर झारपात सफा राख्ने।
खेतबारीमा अत्यधिक बाक्लो बाली नलगाउने।
सुतेको ठाउँ सफा राख्ने र अनिवार्य रूपमा झुल प्रयोग गर्ने।
सर्प देखे टाढा रहने र अनावश्यक रुपमा नछुने।
पालिकाले सर्पदंश उपचार केन्द्र स्थापनासँगै नागरिकको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पुर्‍याएको विश्वास गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...