Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सगरमाथा चौधरी आँखा अस्पतालमा स्वास्थयकर्मीमाथि यातना आरोप, निष्पक्ष छानबिनमा शंका

सगरमाथा चौधरी आँखा अस्पतालमा स्वास्थयकर्मीमाथि यातना आरोप, निष्पक्ष छानबिनमा शंका

लहान- सगरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता मानसिक यातनाको सिकार भएको विषय सार्वजनिक भएसँगै अस्पताल प्रशासनले पत्रकार समेलन मार्फद प्रेस बिज्ञप्ती जारी गर्दै ७ सदस्य छानबिन समिति गठन गरेको सार्बजनिक गरेका छन् । तर, पीडित परिवार र महिला अधिकारकर्मीहरूले निष्पक्ष छानबिन हुनेमा प्रश्न उठाएका छन्।
स्वास्थयकर्मी सीमा मेहताका श्रीमान् दीपेन्द्र मेहताका अनुसार पटक–पटक उजुरी दिए पनि कुनै कारबाही नभएपछि बैठक बसेका थिए। अस्पतालको बिज्ञप्ती प्रति पीडित मेहताकी श्रीमान दीपेन्द्र सिंहले असन्तुष्टि जनाएका छन्। घटना नभएको भए छानबिन समिति गठन गर्नुपर्ने कुनै जरुरी नरहेको बताएका छन्।

ADVERTISEMENT

बैठककै क्रममा सीमा अचेत भएर ढलेकी थिइन्। हाल उनी काठमाडौँको टिचिङ अस्पतालबाट दिइएको औषधि सेवन गर्दै घरमै आराम गरिरहेकी छन् र केही दिनमा पुनः काठमाडौँ लैजाने तयारी भइरहेको छ। उनका अनुसार सीमा अहिले डिप्रेसनको सिकार भएकी छिन्।

यसैबीच, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले घटनालाई गम्भीर मानवअधिकार उल्लङ्घनको रूपमा व्याख्या गर्दै कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ। सञ्जालका अनुसार लहान आँखा अस्पतालका डा. विजय चौधरीले आफ्नै कर्मचारी सीमा महतोमाथि वर्षौंदेखि मानसिक तथा शारीरिक यातना दिँदै आएका छन्। सञ्जालले पीडितलाई न्याय दिलाउन सरकार, मानव अधिकार आयोग, महिला आयोगलगायतका सरोकारवाला निकायहरूलाई तत्काल पहल गर्न आग्रह गरेको छ। डा. विजय चौधरीलाई पीडित पक्ष र महिला मानव अधिकारकर्मीहरुले पिडकलाई कार्वाही प्रक्रिया अगाडी बढाउन सरोकारवाला लाई ध्यानाकर्षण गराएका छन्।
अस्पताल प्रशासनले भने समाचार भ्रामक रहेको र छानबिन प्रक्रिया अघि बढिरहेको बताएको छ। तर, डा. विजय चौधरीले प्रतिक्रिया दिन अस्वीकार गर्दै फोन काटेका छन्। पीडित परिवार र महिला अधिकारकर्मीहरूले छानबिन ढाकछोप गर्न खोजिएको आशंका गरेका छन्।
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक परे थप आन्दोलन तथा कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ। अब छानबिन निष्पक्ष रूपमा अघि बढ्छ कि पीडितलाई अझ अन्याय गरिन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ।
यता अस्पतालले पत्रकार समेलन मार्फद प्रेस बिज्ञप्ती जारी गर्दै पछिल्लो समय विभिन्न संचार माध्यममा आएको समाचार भ्रामक रहेको बिज्ञप्तीमा उल्लेख गरेका छन्। नेत्र ज्योति संघको कार्यसंचालन नियमावली स्थापित बिधी प्रक्रियाको आधारमा छानबिन समितिको प्रतिबेदन अनुसार कार्वाही प्रक्रिया अगाडी बढाउने बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.