Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राजावादीको एजेन्डा अस्वीकार्य, प्रतिगमन सम्भव छैन – गृहमन्त्री लेखी

राजावादीको एजेन्डा अस्वीकार्य, प्रतिगमन सम्भव छैन – गृहमन्त्री लेखी

प्रदिप सिंह
लहान : मिडिया काउन्सिल, मधेस प्रदेश जनकपुरधामको आयोजनामा पत्रकार आचार संहिता पालना सम्बन्धी गोष्ठी लहानमा आयोजित भएको छ। नेपाल पत्रकार महासंघ, सिराहा शाखाको समन्वयमा आयोजित कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कारण, मिडिया काउन्सिल, मधेस प्रदेशका कैलाश दास, र नेपाल पत्रकार महासंघ, सिराहा शाखाका सभापति मनोज बनैता उपस्थित थिए।

मन्त्री लेखीले भने, “राजतन्त्र फर्काउने कुनै सम्भावना छैन। केही स्थानमा प्रतिगमनको कुरा उठाइए पनि जनताको समर्थन पाएको देखिँदैन।” उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता दलहरूले राजतन्त्रको एजेन्डा बोके तापनि, नेपाली जनताले त्यसलाई अस्वीकार गरिसकेको बताए। “राजतन्त्र भनेको शोषणको प्रतीक हो। संघीयता, समावेशिता र समानुपातिक प्रणालीविरुद्ध बोल्नेहरूलाई जनताले समर्थन गर्दैनन्,” उनले थपे।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

मन्त्री लेखीले पत्रकारिता क्षेत्रका विभिन्न समस्याहरूको समाधानका लागि सरकारको प्रतिबद्धता जनाए। उनले सामाजिक सञ्जाल, विज्ञापन, र पत्रकारहरूको जीवन बीमा जस्ता विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए। “प्रदेश र संघ सरकारका सञ्चार मन्त्री तथा प्रवक्ताहरूको महत्त्वपूर्ण बैठक १७ गते काठमाडौंमा हुँदैछ। म त्यहाँ पत्रकारिता क्षेत्रका चुनौतीहरूबारे आवाज उठाउनेछु,” उनले भने।

गोष्ठीले पत्रकार आचारसंहिताको पालनाबारे जागरुकता ल्याउनुका साथै पत्रकारिताका विविध पक्षबारे बहस चलाएको थियो। सहभागी पत्रकार र वक्ताहरूले निष्पक्ष पत्रकारिता, विज्ञापन नीति, र पत्रकार कल्याणका विषयमा राज्यको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने माग गरे।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.