Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मलखाद अभाव, बजार पहुँच जस्ता विषयमा किसानको जोड

मलखाद अभाव, बजार पहुँच जस्ता विषयमा किसानको जोड

महेश सिंह लहान –  स्थानीय तहमा नीति तथा योजना निर्माणमा साना तथा सिमान्त किसानहरूको आवाज समावेश गराउने उद्देश्यले धनगढीमा ‘किसानी बहस’ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र नगरपालिकाहरूको छाता संगठन पालिका महासंघको संयुक्त आयोजनामा उक्त बहस सम्पन्न भएको हो।
महासंघका प्राविधिक अधिकृत ईश्वर थापाका अनुसार, बहसले साना किसानका अधिकार, उनीहरूको उत्पादनको मूल्य र सरकारी सहायता कार्यक्रमको प्रभावकारितामाथि गहन छलफल गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका कृषक प्रतिनिधिहरूले आफ्ना अनुभव र समस्या साझा गरेका थिए।
कृषकहरूका उत्पादनमा वृद्धि, बजार पहुँच, कृषि अनुदानको पारदर्शिता र मलखादको समयमा आपूर्ति जस्ता मुद्दा उठाइएका थिए। महासंघका फिल्ड सहायक बेदा बस्नेतले जानकारी दिएअनुसार बहसमा उठेका प्रमुख मागहरू संकलन गरी ज्ञापनपत्रको रूपमा सम्बन्धित नगरपालिकामा बुझाउने निर्णय गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका महासंघका पूर्व जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवारले किसानका मागहरूलाई नीति निर्माण तहसम्म पुर्‍याउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
सहभागी किसानहरूले वर्तमान कृषि नीतिले साना किसानको अवस्था सुधार गर्न नसकेको भन्दै स्थानीय सरकार समक्ष चाँडो सुधारका पहलको माग गरेका थिए। विशेषगरी मलखादको अभावले उत्पादनमा असर परेको भन्दै दर्जनौं किसानहरूले मलखाद उपलब्ध गराउन महासंघमार्फत सरकारलाई दबाब दिन आग्रह गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.