Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पुस्तक एकरुपताको नाउँमा सिरहा नगरपालिकाले आर्थिक प्रलोभनमा केहि सिमित पब्लिकेसनको नामावली प्रकाशन गरेको प्याब्सन आपत्ति

महेश सिंह- सिरहा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एकरूप पाठ्यपुस्तक प्रयोग अनिवार्य गरेको छ। नगर शिक्षा समितिको चैत २८ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक गुणस्तरमा एकरूपता ल्याउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो।
नगर कार्यपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक प्रणालीलाई प्रभावकारी र समान बनाउन पाठ्यपुस्तकको एकरूपता आवश्यक भएकाले सम्पूर्ण विद्यालयमा तोकिएको पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्नेछ।”
निर्णयअनुसार कक्षा १ देखि १० सम्मका लागि नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा सामाजिक अध्ययन विषयमा एकरूपता लागू गरिएको छ। सूचनाअनुसार, कक्षा १–५ का लागि ‘त्रिवेणी’ पब्लिकेशनको नेपाली पुस्तक र कक्षा ६–१० का लागि ‘जनक शिक्षा सामग्री केन्द्र’को पुस्तक प्रयोग गर्नुपर्नेछ। अङ्ग्रेजीमा ‘टाइम्स’, गणितमा ‘वेदान्त’, विज्ञानमा ‘विजय पब्लिकेशन’ र सामाजिक अध्ययनमा ‘हिङसोर’को पुस्तक लागू गरिएको छ।
शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक लगायत सबै सरोकारवालालाई निर्णय कार्यान्वयनमा सहकार्य गर्न आह्वान गरेको छ। नगर प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवद्वारा हस्ताक्षरित सूचनामा, तोकिएको मापदण्डअनुसार कक्षा सञ्चालन नगर्ने विद्यालयमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
तर, पुस्तक चयनमा पारदर्शिता नदेखिएको भन्दै निजी विद्यालय संगठन (प्याब्सन) सिरहाले भने आपत्ति जनाएको छ। प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले ‘कमिसन दिने प्रकाशन’का पुस्तक मात्र छनोट गरिएको आरोप लगाएका छन्।
“दर्जनौं प्रकाशनमध्ये कमिसन दिने प्रकाशनको मात्र पुस्तक लागू गरिएको छ,” उनले भने, “शिक्षा सुधार र एकरूपता भन्नुको नाममा आर्थिक प्रलोभन र चलखेलका आधारमा निर्णय गरिएको छ।”
चौधरीका अनुसार निर्णय नगर प्रमुख, शिक्षक, विद्यालय वा अभिभावकसँग कुनै परामर्श नगरी सताकाे अन्त्यमा हठात् सूचनामार्फत लादिएको छ।
नगर प्रमुख नवीन कुमार यादवसँग यसबारे बुझ्न पटकपटक प्रयास गर्दा फोन नउठाएको चौधरीको भनाइ छ। फोन उठे पनि उहाँको तर्फबाट अरू कसैले ‘कार्यक्रममा व्यस्त हुनुहुन्छ’ भन्दै पछि सम्पर्क गर्ने जानकारी दिएको तर पछि सम्पर्क नभएको चौधरीको दाबी छ। प्याब्सनले सूचनाको खारेजीको माग गर्दै आवश्यक परे आन्दोलनमा जानेसमेत चेतावनी दिएको छ।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.