Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

हमर आवाज नेपालद्वारा समानता र शिक्षाका लागि अभियान

महेश सिंह लहान – सप्तरीको कृष्ण सावर्न गाउँपालिका–३, एकहरियामा दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक रूपान्तरणमा क्रियाशील संस्था हमर आवाज नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सयौं विद्यार्थीहरूलाई कापी, पेन्सिललगायतका सामग्री वितरण गरिएको हो।
साउदी अरेबियामा कार्यरत नेपालीहरूको सहयोग संकलन गरी नेपालमा सामाजिक अभियान सञ्चालन गर्दै आएको संस्थाले शिक्षा तथा सामाजिक चेतनाको अभावमा पछि परेका समुदायमा सकारात्मक सन्देश पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम वडा अध्यक्ष गोपाल चौधरीको रोहबरमा राजेन्द्र सदाको अध्यक्षतामा सुरु गरिएको थियो। स्वाधीन मधेस जन अभियानका संगठन सह–संयोजक इन्जिनियर अशेश्वर कामैत प्रमुख अतिथिका रूपमा सहभागी थिए।
“समानता र रूपान्तरणका सवालमा स्वाधीन मधेस जन अभियान र हमर आवाज नेपालबीच दृष्टिकोण मिल्दोजुल्दो छ,” प्रमुख अतिथि कामैतले भने, “अब यस्ता अभियानहरू सहकार्यमा अगाडि बढाउनुपर्छ।”कार्यक्रममा दलित समुदायका स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADVERTISEMENT

हमर आवाज नेपालका सल्लाहकार श्रीदेव सदाले संस्था विभिन्न मुलुकमा विस्तार भई सामाजिक जागरणमा लागिरहेको र नेपालभित्र पनि सक्रियता बढाएको जानकारी दिए। उनका अनुसार, संस्था हालसालै सार्वजनिक नौदफे उद्देश्यअनुसार अगाडि बढिरहेको छ।
संस्थाका उद्देश्यहरूमा असहाय र पीडितको आवाज बन्ने, गुणस्तरीय शिक्षामा पहुँच विस्तार, वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धार, महिला हिंसा तथा जातीय विभेद विरुद्धको अभियान, धर्म–सहिष्णुता र मानव अधिकारको पक्षमा सजगता आदिलाई समेटिएको छ।
स्थानीयस्तरमै यस्ता अभियानहरू सञ्चालन हुनु सशक्तिकरण र समावेशी समाज निर्माणतर्फको सकारात्मक संकेत भएको स्थानीयको प्रतिक्रिया छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.