Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मानव अधिकार आयोगद्वारा निबन्ध प्रतियोगिता विजयीलाई पुरस्कार

महेश सिंह लहान सिरहा  – राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयले २५औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगिताका विजयीहरूलाई सोमबार सम्मान गरेको छ।

‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’ भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार’ भन्ने मूल सन्देशलाई प्राथमिकतामा राखिएको थियो।

ADVERTISEMENT

जनकपुरधामस्थित आयोगको प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट सहभागी भएका विद्यार्थीहरूद्वारा प्रस्तुत निबन्धमध्ये उत्कृष्ट ठहरिएका तीन जना विजयीलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा आयोगका प्रदेश संयोजक, अधिकारकर्मी तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो। उनीहरूले मानव अधिकार प्रवर्द्धनमा युवाहरूको भूमिका उल्लेख्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय मानव अधिकार आयोगले विगत २५ वर्षदेखि देशभर मानव अधिकार संरक्षण, प्रवर्द्धन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोगको मधेश प्रदेश कार्यालयले आगामी दिनहरूमा पनि शिक्षा तथा युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.