Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राजनितिक खबरदारी तथा हस्ताक्षर कार्यक्रम गरी मनाइयो गणतन्त्र दीवस

राजनितिक खबरदारी तथा हस्ताक्षर कार्यक्रम गरी मनाइयो गणतन्त्र दीवस

संजु कुमारी दास, लाहान।अन्तर पुस्ता महिलावादी मञ्च अनुपम अभियान सिरहाले आज देशव्यापी रुपमा गणतन्त्र दीवसको अवसरमा अन्तरपुस्ता महिलावादी मञ्चको आवश्यकता, राजनीतिक खवरदारीको महत्व र प्रकृया तथा आगामी वर्षको कार्यदिशा लगायत राजनीतिक सशक्तिकरणको विषयमा जानकारी दीदै सिरहामा प्रतिबद्धता हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।
राज्यको हरेक तहमा महिलाको राजनीतिक सहभाहिता सुनिश्चित गराउन तथा “८४ मा महिला पहिला” भन्ने मुल नाराका साथ हस्ताक्षर अभियान संचालन गरीएको छ । देशव्यापी अनुपम अभियान संचालन गर्नुको मुख्य कारण राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरि स्वाभिमानी र आत्म निर्भर विकासमा टेवा दिनु रहेको अन्तरपुस्ता महिलवादी मञ्चका अनुपम अभियन्ता धिरेन्द्र साहले बताएका थिए ।
नेपाल को अन्तरिम संबिधान २०७२ को धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हक सुनिश्चित गरेको छ । यस अनुसार, हरेक निकायमामा ३३ प्रतिसत महिलाको सहभागिता अनिवार्य रहने ब्यबस्था गरिएको छ । तर यो कानुन संविधानको किताबमा मात्र सिमित रहेको सर्वविदीतै छ । योसंग वाझिएको अन्य धारा, ऐन, नियमहरु संशोधन गरी महिलाको अर्थपुर्व सहभागिता सुनिश्चितता गराउन दबाव दिने उदेश्यले अभियान संचालन गरेको आयोजकले जनाएका थिए ।
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१ प्रतिसत महिला रहेको देखिन्छ । तर नेतृत्व तहमा महिला सहभागिता निकै कम देखिन्छ । २०७४ र २०७९ सालको स्थानीय तहको निर्बाचनमा ७५३ पालिका मध्ये १७ पालिकामा मात्र महिलाको समानुपातिक सहभागिता भएको देखिन्छ । जुन कुल प्रतिसतको २.५ प्रतिसत मात्र भएको पाइएको छ । पछाडी फर्केर हेर्ने हो भने संसारमा जहाँ महिलाले नेतृत्व गरेको छ त्यहाँ बिबाद, भ्रष्टाचार र अनियमित्तता एकदमै न्यून रहेको देखिन्छ जसले राष्ट्रको विकाशमा अहम भुमिका खेलेको देखिन्छन् । त्यसैले अब को अभियान महिलाहरुको समानुपातिकको आधारमा महिला नेतृत्व हुनुपर्छ भन्ने ब्यापक कुरा उठाइएको थियो । स्थानिय महिला स्थानीय रन्जु पासमानले अबको स्थानीय तहको चुनाबमा हामी बाट महिला पहिला हुनेछ भन्ने एक्यबद्धता जनाउनु भएको थियो । त्यस्तै यो अभियान बाट तराइ मधेश समृद्धिको बाटो तर्फ लाग्छ भन्ने बिश्वास रहेको स्थानीय वासि राम सोभित पासवानले बताउदै अभियान सम्पन्न भएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.