Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा दलित अधिकारकर्मी संग अन्तरक्रिया

महेश सिंह सिरहा- सिराहाको लहानस्थित सम्राट होटलको सभाहलमा शुक्रबार ‘दलित मानव अधिकारको अवस्था र युनिभर्सल पिरियोडिक रिभ्यु (UPR)’ विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दलित अधिकारकर्मी रामचन्द्र महराको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी असर्फी सदायको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा दलित अधिकारकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधि र सिरहा–सप्तरी क्षेत्रका अगुवाहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहभागी वक्ताहरूले सिराहा, धनुषा र सप्तरी जिल्लामा दलित समुदाय अझै पनि हरुवा–चरुवा प्रथा र कर्जा बन्धनको चक्रमा परिरहेको अवस्था प्रति चिन्ता व्यक्त गरे।
सन् २०११ मा पारित ‘जातीय भेदभाव तथा छुवाछूत (कु-प्रथा) उन्मूलन ऐन’ कार्यान्वयनमा कमजोरी देखिएको सहभागीहरूको धारणा थियो। “कानुन बने पनि व्यवहारमा लागू गर्न नसके समस्या ज्यूँका त्यूँ रहन्छ,” कार्यक्रममा सहभागी अधिकारकर्मी दुर्गा परियारले भनिन्।
कार्यक्रममा दलित महिलाहरू विशेष रूपमा बहुविध भेदभावको शिकार बनिरहेका, पुनर्निर्माण तथा राहतमा पनि पछाडि पारिएका विषयहरू उठाइयो। सामाजिक, आर्थिक र शैक्षिक रूपमा दलित समुदाय पछाडि पारिँदा पीढी दर पीढी गरिबीको चक्रमा फसेको सहभागीहरूको भनाइ थियो।
सरकारले लोकसेवा र शैक्षिक क्षेत्रमा आरक्षण व्यवस्था गरेको भए पनि त्यो सुविधा पहुँचविहीन दलितसम्म नपुगेको गुनासो पनि कार्यक्रममा उठाइयो। “१३ प्रतिशत आरक्षित सिटमध्ये अधिकांश पहुँचवालाहरूले मात्रै उपयोग गरिरहेका छन्,” अधिकारकर्मी शिवकुमार महराले भने कार्यक्रममा सहभागीहरूले दलित अधिकार संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच सम्म अवाज उठाउने बताए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.