Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सभापति बनैतामाथि एमाले नेता साहको असभ्य टिप्पणी, महासंघद्वारा कारबाहीको माग

सिरहा १७ असार । नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैतामाथि नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहले असभ्य भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत् गम्भीर आरोप लगाएका छन्। साहले वर्षौं पुरानो भिडियो सार्वजनिक गरेको विषय उठाउँदै बनैताको चरित्र हत्या गर्न खोजेको भन्दै आलोचना भइरहेको छ।

साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै “खाते” जस्ता अमर्यादित शब्द प्रयोग गरेका छन्। तर उनले कुन भिडियो, कस्को भिडियो भन्ने स्पष्ट उल्लेख गरेका छैनन्। तर पनि ती शब्द पत्रकार महासंघका सभापति बनैतालाई लक्षित गरी प्रयोग गरिएको भन्दै त्यसको चर्को विरोध भएको छ।

यो विषय सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ सिरहाले विज्ञप्ति जारी गर्दै अध्यक्ष साहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघका सचिव मुकेश यादवद्वारा जारी विज्ञप्तिमा साहले भ्रमपूर्ण र बदनियतपूर्ण ढंगले आरोप लगाएको भन्दै कारबाहीको माग गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

विज्ञप्तिमा भनिएको छ, “यदि कुनै भिडियो सामग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको अधिकार मात्र नभई कर्तव्य पनि हो। तर त्यसलाई लिएर पत्रकार महासंघका सभापति बनैतामाथि गालीगलौज गर्नु निन्दनीय मात्र नभई सम्पूर्ण पत्रकार समुदायप्रतिको अपमान पनि हो।”

महासंघले अध्यक्ष साहको व्यवहारलाई प्रेस स्वतन्त्रता, पत्रकारको छविमाथि आक्रमण र नियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको प्रयासको रूपमा लिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई माग गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.