Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

SOS बालग्रामद्वारा ४२ जना दलित बालबालिकालाई विद्यालय पोसाक वितरण

SOS बालग्रामद्वारा ४२ जना दलित बालबालिकालाई विद्यालय पोसाक वितरण

महेश सिंह सिरहा-शनिबार लहान नगरपालिका–१२, जटियाही सदाय टोलमा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा विद्यार्थीहरूको न्यून उपस्थिति समस्या समाधानका उद्देश्यले आयोजित कार्यक्रममा अभिभावकहरूले अबदेखि आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा वडा नं.१२ का वडाध्यक्ष श्री बद्री नारायण चौधरी, वडा सदस्य सुप्रेखा सदाय, विद्यालयका प्रधानाध्यापक मनोज यादव, शिक्षकद्वय सुकुमाया रमौली र निलम चौधरी, सहायक लेखापाल धर्मेन्द्र चौधरी, र SOS बालग्राम लहान शाखाका कर्मचारी चलितर सदाय लगायतको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

कार्यक्रम अभिभावक सचेतना कार्यक्रम अन्तर्गत विद्यालय उपस्थिति सुधारका लागि गरिएको अभियानको हिस्सा हो। कार्यक्रममा विद्यार्थी र अभिभावकबीच छलफल गर्दै बालबालिकाको शिक्षामा परिवारको भूमिका, विद्यालयको जिम्मेवारी र समुदायको सहकार्यका विषयमा विस्तृत चर्चा गरिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

सचेतना कार्यक्रम पश्चात् SOS बालग्राम लहान शाखाद्वारा ४२ जना दलित बालबालिकालाई विद्यालय पोसाक, जुत्ता र मोजा वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ।

प्रधानाध्यापक मनोज यादवले भने, “विद्यार्थीको हाजिरी सुधार अभिभावकको सहभागितासँग प्रत्यक्ष सम्बन्धित छ। आजको कार्यक्रमले समुदायमा शिक्षा प्रतिको चेतना अझ प्रष्ट बनाएको छ।” त्यस्तै, वडाध्यक्ष बद्री नारायण चौधरीले विद्यालय र अभिभावकबीचको सहकार्यले शैक्षिक सुधारमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।

स्थानीय अभिभावकहरूले पनि विद्यालयका नियम पालना गर्दै आफ्ना बालबालिकालाई नियमित पढाइमा सहभागी गराउने संकल्प लिएका छन्। यो सचेतना अभियानलाई समुदायले शिक्षा सुदृढीकरणतर्फको सकारात्मक पहलका रूपमा स्वागत गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.