Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षा पुर्ण रुपले निशुलक हुनुहुदैन: नगर प्रमुख महतो

शिक्षा पुर्ण रुपले निशुलक हुनुहुदैन: नगर प्रमुख महतो

लहान २१ जेठ – , सिरहाको धनगडीमाई नगरपालिका वडा नं. १२ मा रहेको तु.स.डो.मा.वि. विष्णुपुरकट्टीले नव निर्वाचित नगर प्रमुख तथा उप प्रमुख लगयत १ देखि १४ वटा सम्मका वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अथिती नव निर्वाचित नगर प्रमुख शिव शंकर महतो र विशिष्ठ अथितीमा उप प्रमुख संगिता कुमारी चौधरी रहेको थियो ।

विधालय संचालक समितीका अध्यक्ष खुस्मी राम हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानअध्यापक बलराम भक्त ठकुरीले स्वागत मन्तब्य राख्दै स्थानिय सरकार आएदेखि विगतका ५ वर्ष देखि विधालयले यस स्थानिय सरकारबाट पाउँनु पर्ने सेवा सुविधा, विधालयलाई चाहिने भौतिक संरचना र अहिलेको आवश्यकता प्राविधिक शिक्षामा कुनै किसिमको सहयोगका साथै शिक्षा शाखाले छुट्याएको बजेट पनि नभएको गुनासो गर्नु भयो । धनगडीमाई नगरपालिकाकै सबै भन्दा पुरानो यस विधालयलाई ग्रमिण भेगको एउटा नमुना विधालयका रुपमा विकास गर्न आग्रह समेत गर्नु भएको स्कुलका प्र.अ. बलराम भक्त श्रेष्ठ ले जानकारी दिनु भयो।

ADVERTISEMENT

सरकारी विधालयको शिक्षा बिग्रिनु र गुणस्तरीतामा कमी आउनु नै पुर्ण रुपले निशुल्क शिक्षा हो, त्यसैले शिक्षामा केही शुल्क लिदा अभिभाावक र विधार्थीमा शिक्षाको महत्व बुझिने नव निर्वाचित नगर प्रमुख महतो बताउनु भयो । प्रत्येक विधालयलाई करेसाबारी र श्रम संग जोडेर सिनियर विधार्थीहरुलाई हप्ताको ४ घण्टा काममा लगाउने साथै यस विधालयका म आफै एउटा विधार्थी र्भएकोले विधालयलाई हरेक क्षेत्रबाट पुर्ण सहयोग गर्ने नगर प्रमुख महतो घोषणा भयो

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.