Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा FUTURE Motors King long को विभिन्न  EV मोडेलको गाडी अत्यधिक बिक्रीमा

लहानमा FUTURE Motors King long को विभिन्न  EV मोडेलको गाडी अत्यधिक बिक्रीमा

महेश सिंह लहान सिरहा-मधेस प्रदेशमा विद्युतीय सवारी प्रतिको मोह तीव्र बढ्दै जाँदा FUTURE कम्पनीको KYC EV गाडी बजारमा सबैभन्दा बढी मन पराइने मोडेलका रूपमा उभिएको छ। सिरहाको लहान–११, पडरिया चौकस्थित Future Motors मा मासिक दर्जनौँ KYC (VC) मोडेलका गाडी विक्री हुने गरेको जानकारी शो–रूमका प्रबन्धक प्रमानन्द साहले दिएका छन्।

उनका अनुसार मधेसका विभिन्न जिल्लाबाट KYC गाडी हेर्न र खरिद गर्न आउने ग्राहकको भीड त्यसै–त्यसै बढ्दै गएको छ। “कम लगानी, बढी कमाइ र न्यून सञ्चालन खर्च भएकाले व्यवसायीक प्रयोजनमा यो EV सबैभन्दा बढी रोजाइमा परेको छ,” प्रबन्धक साहले भने।

गाडीको ब्याट्री, चार्जिङ सुविधा, कम मर्मत खर्च र पेट्रोल–डिजेलको झन्झट नहुने विशेषताले व्यवसायी र सर्वसाधारण दुवै वर्ग आकर्षित भएको बिक्री कर्मचारी तेज नारायण सिंहले बताए। उनका अनुसार काठमाडौँसम्म करिब १ हजार रुपैयाँमै यात्रा गर्न सकिने भएकाले कार्यक्षमता र खर्च दुवै हिसाबले यो मोडेल अत्यन्त लोकप्रिय छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सो क्रममा सिरहाको चोहर्वाका दिपेन्द्र महतोले खरिद गरेको ११ सिटे KYC EV को चाबी शो–रूमका प्रतिनिधि प्रमेश्वर चौधरीले हस्तान्तरण गरे। सेवा ग्राही सन्तोष साहले गाडी आरामदायी, कम खर्चिलो र यात्रुका लागि सुरक्षित भएकोले बजारमा यसको माग तीव्र रूपमा बढ्दै गएको बताए।

प्रबन्धक साहका अनुसार “EV बजार विस्तार हुँदै गएको वर्तमान अवस्थामा KYC गाडीको संरचना, लोड क्षमता, दिगोपन र सस्तो सञ्चालन खर्चले यसलाई मधेस प्रदेशकै नम्बर–एक रोजाइ बनाएको छ।”
उनका अनुसार भविष्यमा थप मोडेल र चार्जिङ सुविधा विस्तार गर्दै ग्राहकलाई अझ सुलभ सेवा प्रदान गर्ने योजना रहेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.