Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्थानीय सहकार्यसँगै अग्रसर युवा क्लब : हजारौंले पाए निःशुल्क आँखा जाँच सेवा

स्थानीय सहकार्यसँगै अग्रसर युवा क्लब : हजारौंले पाए निःशुल्क आँखा जाँच सेवा

महेश सिंह लहान सिरहा-कल्याणपुर नगरपालिका–१२ बेला गाउँमा राम जानकारी युवा क्लब, लहान–४ द्वारा वृद्ध, अपाङ्ग, अशक्त, गरिब तथा दलित–अतिविपन्न समुदायका लागि गाउँमै निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको छ। स्थानीय तहको समन्वय र सहकार्यमा गरिएको यस शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको हो।

शिविरका इन्चार्ज राजकुमार यादवले दिनभर सञ्चालन भएको शिविरमा हजारौँ सेवाग्राहीले आँखा परीक्षण, रोग पहिचान तथा आवश्यक परामर्श सेवा प्राप्त गरेको जानकारी दिए। वृद्ध तथा दीर्घरोगीहरूका लागि गाउँमै सेवा उपलब्ध हुँदा स्थानीयवासीले ठूलो राहत पाएको बताइएको छ।

ADVERTISEMENT

राम जानकारी युवा क्लबका सचिव श्रीराम सत्राले समाजिक उत्तरदायित्वका भावनाबाट क्लब दर्ता गरिएको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा क्लबले सामुदायिक सेवामा केन्द्रित थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको बताए। क्लबका अध्यक्ष शंकर साह रौनियारले “जहाँ समस्या छ, त्यहीँ हाम्रो अग्रणी भूमिका रहन्छ” भन्ने अवधारणाले क्लब अघि बढिरहेको बताए।

ADVERTISEMENT
ADVERTISEMENT

शिविरको उद्घाटन सम्बन्धित वडा अध्यक्ष दिलीप यादवले मैनवत्ती बालेर गरे। उद्घाटन समारोहमा वरिष्ठ अधिवक्ता जयकुमार गोईत, स्थानीय स्वास्थ्य प्रमुख सुनिता महतो, पत्रकार महेश सिंहलगायत अतिथिहरूको उपस्थिति रहेको थियो। स्थानीयवासीहरूले शिविरलाई अत्यन्त प्रभावकारी र सराहनीय बताउँदै गाउँस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा आयोजक तथा अस्पताल टोलीप्रति आभार व्यक्त गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.