Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विद्यार्थीका लागि भरपर्दो शैक्षिक संस्था लहान परागन पब्लिक स्कुल बन्दै

विद्यार्थीका लागि भरपर्दो शैक्षिक संस्था लहान परागन पब्लिक स्कुल बन्दै

महेश सिंह सिरहा – लहान३ मा अवस्थित लहान परागन पब्लिक स्कुलले पछिल्लो केही वर्षयता गुणस्तरीय शिक्षाको विश्वसनीय केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।
विद्यालयले विद्यार्थीलाई कक्षा–कक्षाभित्रको नियमित शिक्षासँगै शैक्षिक अनुशासन, व्यवहारिक सीप र भविष्य निर्माणमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल उमेश चौधरीले जानकारी दिए।

उनका अनुसार विद्यालयले ‘गुणस्तरीय शिक्षा–प्रत्येक बालबालिकाको अधिकार’ भन्ने अवधारणा अनुसार सिकाइलाई आधुनिक, रचनात्मक र व्यवहारमै आधारित बनाउन निरन्तर सुधार गर्दै आएको छ। “अभिभावक र विद्यार्थीको विश्वास जित्नु नै हाम्रो पहिलो प्राथमिकता हो,” प्रिन्सिपल चौधरीले भने।

ADVERTISEMENT

तीन दशकदेखि सञ्चालनमा रहेको विद्यालयमा अहिले सिरहा, सप्तरी, धनुषा र उदयपुरसहितका जिल्लाबाट आएका हजारौँ विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले शैक्षिक नतिजा, अनुशासन र विद्यार्थीको समग्र विकासका कारण स्थानीय अभिभावकबीच राम्रो ख्याती बनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्रविधि–सम्पन्न कक्षा सञ्चालन, अतिरिक्त क्रियाकलाप विस्तार र अधिरचना सुदृढीकरणमा जोड दिने जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.