Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

महेश सिंह लहान सिरहा- “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारा तथा “व्यवस्था मात्र होइन, सोचमा गरौँ सुधार; युवा/महिला नेतृत्व नै हो सामाजिक रूपान्तरणको आधार” भन्ने संदेशसहित १६ दिने अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको अभियानको पाँचौँ दिन महिला मानव अधिकार रक्षकहरूको अन्तर्राष्ट्रिय दिवस जनकपुरधाममा विशेष कार्यक्रमसहित मनाइएको छ।

कार्यक्रमको मुख्य आकर्षण हिंसा भोगेर पनि आत्मविश्वास पुनःस्थापित गर्दै समुदायमै पुनः फर्किएका महिला पीडितलाई सम्मान गर्ने तथा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको थियो।
उनीहरूलाई “परिवर्तनका संवाहक” का रूपमा चिन्दै समाजमा पुनःसम्मिलनका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरियो।

ADVERTISEMENT

कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशको आयोजनामा तथा ओरेक, मुक्ति नेपाल, महिला मैत्री समाज र प्रेरणा महिला समूहको सहकार्यमा सम्पन्न भएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

“हिंसा भोग्ने महिलाको क्षमता, साहस र पुनःउठ्ने शक्ति स्वयं परिवर्तनको आधार हो”

कार्यक्रमको अध्यक्षता सञ्जालकी अध्यक्ष अधिवक्ता रेखा झाले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा धनुषा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल तथा अतिथिका रूपमा मिथिला नगरपालिका उपप्रमुख सुनिता सिंह बुढाथोकी उपस्थित थिए।

सभाध्यक्ष झाले हिंसापीडित महिलाको पुनःस्थापना, मनो–सामाजिक उपचार, संरक्षण संयन्त्र, तथा मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चितता अहिलेको मुख्य चुनौती रहेको बताइन्।
उनका अनुसार, “हिंसा रोकिनुको आधार कानुन मात्र होइन, समाजको सोच परिवर्तन हो। त्यसका लागि महिला अधिकारकर्मीको सुरक्षा ग्यारेन्टी अत्यावश्यक छ।”

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख संगिता ठाकुर, महिला मानव अधिकार रक्षकहरू, युवा अधिकारकर्मी, हिंसा प्रभावित महिला, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.