Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

देश भरीको लघुबितमा आगजानी, कर्मचारी कुटपिट गर्ने पीडित संघर्ष समितिद्वारा पत्रकार समेलमा चेतावनी

महेश सिंह लहान सिरहा –गरिबी न्यूनीकरणको मूल उद्देश्य बोकेर स्थापना गरिएका लघुवित्त तथा बैंकिङ संस्थाहरू पछिल्लो समय आफ्नै मर्मसँग बाझिन थालेका छन्। सप्तरीको महुलीमा आयोजित पत्रकार सम्मेलनमा सरोकारवालाहरूले लघुवित्त प्रणालीले गरिबमुखी भन्दा पनि नाफामुखी बाटो समातेको आरोप लगाउँदै यसले समाजमा नयाँ प्रकारको आर्थिक संकट सिर्जना गरिरहेको दाबी गरेका छन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अनुसार सेवा शुल्क, बीमा तथा अन्य शीर्षकमा हुने कटौतीले कर्जाग्राहीको वास्तविक ऋणभार अनुमानभन्दा धेरै गुणा बढिरहेको छ। समितिका सदस्यहरूले यस्ता अभ्यासले आर्थिक रूपमा कमजोर वर्गलाई ऋणको जालोमा फसाउँदै दीर्घकालीन अस्थिरता निम्त्याइरहेको बताएका छन्।

पत्रकार सम्मेलनमा उठाइएका विषयहरूले लघुवित्तको कार्यप्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। समूह प्रणालीको नाममा सामाजिक दबाब सिर्जना हुनु, ऋण तिर्न नसक्दा परिवार र समुदायसम्म मानसिक तनाव फैलिनु तथा ऋण प्रक्रियामा संलग्न व्यक्तिहरूलाई कालोसूचीमा राख्ने प्रवृत्तिले वित्तीय पहुँचभन्दा बढी भयको वातावरण सिर्जना गरिरहेको संघर्ष समितिको भनाइ छ।

ADVERTISEMENT
ADVERTISEMENT

समितिले लघुवित्त संस्थाहरूको प्रभावकारिता, पारदर्शिता र सामाजिक उत्तरदायित्व पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएको छ। उनीहरूका अनुसार गरिबी घटाउने नाममा अपनाइएका नीतिहरूले उल्टै असमानता बढाइरहेको वर्तमान अवस्थाले राज्यको नियमन र हस्तक्षेप अपरिहार्य बनाएको छ।

ADVERTISEMENT

संघर्ष समितिले सरकारलाई लघुवित्त क्षेत्रको समग्र पुनरावलोकन गर्न, पीडितमुखी राहत संयन्त्र विकास गर्न तथा सामाजिक उद्देश्यबाट विचलित संस्थामाथि कडा अनुगमन गर्न आग्रह गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.