Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एस.एल.सी.प्रथम ब्याचका शिक्षक सम्मानित, बेतहाका चक्रेश्वर माविको अविस्मरणीय कार्यक्रम

एस.एल.सी.प्रथम ब्याचका शिक्षक सम्मानित, बेतहाका चक्रेश्वर माविको अविस्मरणीय कार्यक्रम

महेश सिंह लहान सिरहा- सिरहा जिल्लाको बेतहा स्थित श्री चक्रेश्वर माध्यमिक विद्यालय तथा पूर्व विद्यार्थी मञ्चको आयोजनामा “वृहत् पुनर्मिलन कार्यक्रम–२०८२” भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
२०५२ सालदेखि २०८२ सालसम्म विद्यालयसँग आबद्ध पूर्व शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा भावुकता र उत्साह दुवै देखिएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी श्री सुमन दाहालको अध्यक्षतामा सम्पन्न भएको हो भने सम्बन्धित स्थानीय तहका अध्यक्ष श्री भगवान अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक इतिहास, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।

सो अवसरमा विद्यालयको पहिलो SLC ब्याच (२०५२–२०५३) लाई अध्यापन गराउने इङ्ग्लिश शिक्षकलाई विशेष सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले विद्यालयको शैक्षिक जग बसाल्ने शिक्षकहरूको योगदानलाई स्मरण गराउँदै भावी पुस्ताका लागि प्रेरणाको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक श्री हरि प्रसाद घिमिरेले विद्यालयको यात्रामा योगदान पुर्‍याउने सबै शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

ADVERTISEMENT

पूर्व शिक्षक र विद्यार्थीहरूले पुनर्मिलन कार्यक्रमलाई अविस्मरणीय क्षणको संज्ञा दिँदै शिक्षा, अनुशासन र संस्कारले आफूहरूको जीवन दिशा निर्धारण गरेको अनुभव साटासाट गरेका थिए। कार्यक्रमले श्री चक्रेश्वर माध्यमिक विद्यालयको गौरवशाली इतिहासलाई पुनः स्मरण गराउँदै भावी शैक्षिक उन्नयनका लागि सामूहिक प्रतिबद्धताको सन्देश दिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.