Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

महेश सिंह,लहान सिरहा –सिरहाका विभिन्न विद्यालयमा जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्न विद्यार्थीलाई प्रशिक्षण दिँदै इको क्लब गठन गरिएको छ।

केयर नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, प्राविधिक धार, तिनकोनी र लक्ष्मीपुरपतारी गाउँपालिका–२ स्थित श्री डोमी चौधरी माध्यमिक विद्यालय, प्राविधिक धारमा विद्यार्थीलाई जलवायु मैत्री गाउँ निर्माण, वातावरण संरक्षण, सरसफाइ तथा पर्यावरणीय संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको हो।

लक्ष्मीपुरपतारी–२ स्थित श्री डोमी चौधरी माध्यमिक विद्यालयमा २१ सदस्यीय इको क्लब गठन गरिएको छ। क्लबमा तीन जना शिक्षक र १८ जना विद्यार्थी रहेका छन्। नवगठित क्लबका अध्यक्ष गोविन्द साहले विद्यालयलाई हरित, सफा तथा वातावरणमैत्री बनाउँदै पर्यावरण संरक्षणका गतिविधिमा विद्यार्थीलाई सक्रिय गराउने बताउनुभयो।

ADVERTISEMENT
ADVERTISEMENT

राष्ट्रिय कृषक समूह महासंघ नेपालकी प्रतिनिधि रचना श्रेष्ठका अनुसार केयर नेपालको आर्थिक सहयोगमा सिरहाका चार विद्यालयमा इको क्लब गठन भइसकेको छ भने एक विद्यालयमा क्लब गठन गर्न बाँकी रहेको छ। विद्यालय तहबाटै वातावरण संरक्षणसम्बन्धी चेतना विकास गर्न प्रशिक्षण तथा क्लब गठनले योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

ADVERTISEMENT

प्रशिक्षणको सहजीकरण विभा कुमारी यादव र पिंकी कुमारी शर्माले गर्नुभएको थियो। कार्यक्रममा धनगढीमाईस्थित जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनिता साह, महासंघका फिल्ड अफिसर राजीवकुमार दास, अभियन्ता प्रमोद ठाकुर, पालिका महासंघ अध्यक्ष प्रेमकुमारी मण्डल, सचिव आशाकुमारी दासलगायतको सहभागिता थियो।

विद्यालयका प्रधानाध्यापक तारणीप्रसाद चौधरीले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षणले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। विद्यालयका फोकल शिक्षक किशुनदेव ठाकुरलाई इको क्लबको समन्वयको जिम्मेवारी दिइएको जनाइएको छ।

इको क्लबले विद्यालय परिसरमा सरसफाइ, वृक्षरोपण तथा हरियाली प्रवर्द्धन, प्लास्टिकजन्य फोहर न्यूनीकरण र वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाइएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.