Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेशको छोरी आकृती शाह मिस नेपालको सेमिफाइनलमा

मधेशको छोरी आकृती शाह मिस नेपालको सेमिफाइनलमा

मधेशको छोरी आकृती साह मिस नेपालको सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।
मिस नेपाल २०२२ को आयोजक द हिडेन ट्रेजरको आयोजनामा भइरहेको मिस नेपाल को प्रतियोगिताको लागि काठमाण्डौ अडिसनमा छनौट भएकी आकृतीले गत जेठ ३ गते काठमाण्डौमा पहिलो अडिसन दिएकी थिइन् । सुन्दरतालाई मोडलिङ्गसँग मात्रै नजोड्ने आकृतीले अहिलेसम्म कोही व्यक्ति तथा संस्थाबाट मोडलिङ्ग सम्बन्धिको तालिम लिएकी भने छैनन् ।
रामधुनीको झुम्का स्थित रामधुनी बोर्डिङ्ग स्कुलबाट एसइइ सम्मको अध्ययन सकेकी यी सुन्दरी मधेसी र मैथीली भाषी समुदायको समेत प्रतिनिधित्व गर्छिन् । सप्तरीको बोदे बरसाईन नगरपालिका –८ काचनमा जन्मेर सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्कामै हुर्किएकी आकृतीले लहानको सगरमाथा एजुकेशनल एकेडेमीबाट भर्खरै नर्सिङ्गको अध्ययन सकाएकी छिन् ।
मोडलिङ्गमा कहिलेबाट लाग्नुभयो भन्ने प्रश्नमा आकृतीले आफु मोडलिङ्ग गरेर कहिल्यै नहिँडेको र लकडाउनको समयमा आफैँले घरमै तयारी गरेर काठमाण्डौको ढाका इभेन्टले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर एकल प्रयासबाटै रनर अप बन्न सफल भएको बताइन् । ‘लकडाउनको समयमा सेल्फ प्रिपियरबाटै ढाका इभेन्टमा सहभागी भएको थिए, रनर अप हुन सफल भए ।’ आकृतीले भनिन् ।
रनर अप भइरहँदा उनले ‘फेस अफ लकडाउन’को टाइटल समेत जित्न सफल भएकी थिइन । सुन्दरता सम्बन्धि प्रतियोगितामा सहभागी भइरहँदा आफुलाई आमा उर्मिला कुमारी शाहबाट बारम्बार प्रेरणा र हौसला पाएको आकृती बताउँछिन् । उनले सबैको माया पाए मिस नेपालको उपाधी पनि जितन सकिने बताईन । मिस नेपालको उपाधीको लागि समाजका व्यक्तिहरुले मलाइ भोट गर्नु पर्ने उनले संदेश दिईन । खलति अपलिकेश डनलाउड गरी अपसनमा गएर मलाई भोट गर्न सकिने उनले बताईन ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.