Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा सहिदको आदर्श दोहोरियो,जसपा द्वारा बलिदानी दिवस

लहानमा सहिदको आदर्श दोहोरियो,जसपा द्वारा बलिदानी दिवस

महेश सिंह लहान सिरहा- मधेस जनविद्रोहका क्रममा सहादत प्राप्त गरेका सिरहाका सहिदहरूको स्मृतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का नेतृत्वले लहान–१ स्थित सहिदको सालिकामा माल्यार्पण तथा टीकाआबिर अर्पण गर्दै बलिदान दिवस मनाएका छन्। मधेसवादी दलहरूले प्रत्येक वर्ष माघ ५ गते सहिदप्रति सम्मान र सम्झनामा बलिदान दिवस मनाउँदै आएका छन्।
मधेस आन्दोलनको उद्गमभूमि मानिने लहानमा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता ‘राजु’, उद्योग, वाणिज्य तथा यातायात मन्त्री मनिष सुमन, प्रदेशसभा सदस्य ललिता दासलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, दिपेश यादव, नगेन्द्र यादव, रामसुफल यादव, परियागलाल यादव, संजिला यादव, शोभा साह, लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, महिला संघकी जिल्ला अध्यक्ष जानकी यादव, समाजवादी युवा संघका केन्द्रीय सदस्य ललितनारायण महतो, रासलाल राय, बिनिता यादव, गंगा मुखियालगायत नेताहरू तथा कार्यकर्ताले सहिद सालिकामा माल्यार्पण गर्दै बलिदान दिवस मनाएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजकुमार गुप्ताले सहिदहरूको सपना साकार पार्न आफूहरू पछि नहटेको स्पष्ट पारे। मन्त्री हुनुअघि नै भौतिक पूर्वाधार विकासअन्तर्गत विद्यालय भवन, अस्पताल तथा सडक निर्माणका कामहरूमा आफू सक्रिय रहेको दाबी गर्दै उनले सहिदको आदर्शअनुसार विकास र समृद्धिको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उद्योग, वाणिज्य तथा यातायात मन्त्री मनिष सुमनले यातायात व्यवस्था कार्यालयमा देखिएका विकृति, विसंगति अन्त्य गर्न प्रभावकारी कदम चालिने बताए। उनले सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।
मधेस बलिदान दिवसका अवसरमा लहानमा आयोजित कार्यक्रममा सहिदहरूको योगदान स्मरण गर्दै मधेस आन्दोलनका उपलब्धि संरक्षण र अधिकार सुनिश्चितताका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.