Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

महेश सिंह लहान सिरहा – नवराजपुर गाउँपालिकाका समाजसेवी तथा नेपाली कांग्रेसका नेता जय कृष्ण यादवले लामखुट्टेको प्रकोपबाट जोगाउन वडा नम्बर २ र ३ का २२५ घरपरिवारलाई झुल (मच्छरजाली) वितरण गरेका छन्।

गर्मी तथा वर्षायाममा लामखुट्टेको प्रकोप बढ्ने र यसको टोकाइबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले यादवले केही दिनयता गाउँपालिकाका विभिन्न बस्तीमा झुल वितरण अभियान सञ्चालन गर्दै आएका छन्। अभियानअन्तर्गत हालसम्म नवराजपुरका १२ सयभन्दा बढी घरपरिवारलाई झुल वितरण गरिएको यादवले बताए।

विशेषगरी विपन्न तथा दलित समुदायका परिवारलाई लक्षित गरी सञ्चालन गरिएको अभियानबाट स्थानीयलाई राहत पुगेको छ। झुल पाएपछि स्थानीयले लामखुट्टेको टोकाइबाट हुने जोखिम कम गर्न सहयोग पुग्ने बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

लामखुट्टेको प्रकोपबाट जोगिन आवश्यक सामग्रीको अभाव झेलिरहेका विपन्न परिवारलाई गाउँमै पुगेर झुल वितरण गरेपछि यादवको अभियानको स्थानीयस्तरमा प्रशंसा हुन थालेको छ। स्थानीयले जनताको स्वास्थ्य र दैनिक जीवनसँग जोडिएको विषयमा व्यक्तिगत पहलबाट निरन्तर सहयोग गर्नु सकारात्मक भएको बताएका छन्।

यादवले समुदायमा आवश्यकताअनुसार सहयोग गर्ने उद्देश्यले झुल वितरण अभियानलाई निरन्तरता दिएको बताए। विपन्न परिवारलाई प्रत्यक्ष राहत पुग्ने गरी अभियानलाई गाउँपालिकाका अन्य बस्तीमा समेत विस्तार गर्ने उनको भनाइ छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.