Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जितिया पर्वको अवसरमा थारू संस्कृतिको संरक्षणका लागि जितिया नयाँ गीत सार्वजनिक

जितिया पर्वको अवसरमा थारू संस्कृतिको संरक्षणका लागि जितिया नयाँ गीत सार्वजनिक

सिरहा १७ असोज  । जितिया पर्वको अवसरमा जितिया पावैन बोलको नयाँ जितिया गीतको अडियो तथा भिडियो सार्वजनिक गरेको छ ।
लोपोन्मुख थारू कला, संस्कृति, लोकगीत तथा लोकनाचको संरक्षण, संवद्र्धन र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले थारू संस्कृति संरक्षण संघ नेपालले जितिया पर्वको अवसरमा नयाँ गीतको अडियो तथा भिडियो फोकस सिने आर्ट युटुव च्यानलमा सार्वजनिक गरेको छ ।

नयाँ तथा पुराना पुस्ताका कलाकारलाई समेटेर निर्माण गरिएको गीत थारू पौराणिक पछिमाही भास (लय)मा आधारित रहेको गीतको शब्दरचना श्यामलाल चौधरी ‘न्याक जी’ले गर्नु भएको छ भने संगीत संयोजन किशोर लेखीले गर्नु भएको गीतमा ललिता चौधरी, रमिन चौधरी, अनुराधा चौधरी, श्यामलाल चौधरी र किशोर लेखीको स्वर रहेको छ ।

ADVERTISEMENT

भिडियोको निर्देशन शिवनारायण चौधरी ‘शिव थारू’ले गरेका छन् । भिडियोमा उमाकान्त चौधरी, धनराज चौधरी, मिहिलाल चौधरी, ताराकान्त चौधरी, नैना चौधरी, नीलिमा चौधरी र बिना कुमारी चौधरी ‘बिनु’ लगायतका कलाकार सहभागी छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

संघले धुमरा नाचका गीतहरू समेत रेकर्डिङ गरिसकेको र आगामी दिनमा भिडियो निर्माण गर्ने तयारी गरेको जनाएको छ । आर्थिक स्रोतको अभाव रहेकाले संघले संस्कृति तथा संगीतप्रेमी, बुद्धिजीवी र दाताहरूसँग सहयोगको आग्रह गरेको छ ।
पछिल्लो समय आधुनिक संस्कृतिको प्रभावसँगै थारू समुदायका पौराणिक लोकगीत, लोकनाच तथा परम्परा ओझेलमा पर्दै गएकाले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न गीत निर्माण गरिएको संघ संस्थापक अध्यक्ष गयानन्द चौधरी जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.